गाेरखा । ६० वर्षअघि रुईबाट भागेर साम्दो पस्दा कर्माडुण्डुप लामालाई गर्व लागेको थियो। नेपालजस्तो स्वतन्त्र मुलुकको नागरिक हुन पाउँदा लामाले ठूलो सास फेरेका थिए। तर, ६ दशक अवधिमा रुईको विकास तीव्र गतिमा भयो। यताको अवस्था…
युएई। नेपालमा बढ्दै गइरहेको कोरोना महामारीको कारण युएई र नेपालबीच हवाई आवागमन बन्द भएपछि देश फर्कन नपाएर युएईमा अलपत्र परेका नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । विभिन्न रोजगारीमा आएका र रोजगारी गुमाएका, भिजिट भिसामा…
[caption id="attachment_9744" align="aligncenter" width="292"] अमेरिकी राष्ट्रपति ज्वय बडेन[/caption] एजेन्सि । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार सम्हालेको करिब ६ महिनापछि कोरोना भाइरस (कोभिड– १९) को सम्बन्धमा बोलेका छन् । राष्ट्रपति बाइडेनले कोरोना भाइरस कहाँबाट सुरु भएको, यसको…
काठमाडौं । चीनद्वारा हङकङको अधिकार र स्वतन्त्रतामा अंकुश लगाउन पत्रकारलाई पनि सजाय सुनाएकाे छ । हङकङका प्रजातन्त्रवादी मिडिया सञ्चालक मोगुल जिम्मी लईलाई थप १४ महिनाको जेल सजाय सुनाइएको छ ।उनलाई सन् २०१९ मा अनधिकृत सभामा…
[caption id="attachment_9718" align="aligncenter" width="800"] फाइल तस्बिर[/caption] बीबीसी । अमेरिकाले कोरोनाभाइरसको विषयलाई राजनीतिक रङ्ग दिएको आरोप चीनको आरोप छ । चीनको वुहान सहरमा कोभिड-१९ देखा परेको झन्डै डेढ वर्षपछि कोरोनाभाइरसको उत्पत्तिबारे रहस्य अझै विद्यमान छ।तर केही सातायाता…
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या ४४ दिनयताकै सबैभन्दा कम देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका एक लाख ८६ हजार ३६४ नयाँ संक्रमित थपिएका…
काठमाडौँ– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उत्पतिबारै अझै एकित तथ्य फेला परेको छैन । कोरोना संक्रमणले विश्व आक्रान्त भइरहँदा यो कसरी फैलियो भन्ने विषय रहस्यकै गर्भमा छ । यस विषयमा कसैले प्राकृतिक रुपमा भाइरसको विकास…
एजेन्सी । अमेरिकाले आफ्नो देशमा जारी कोरोनाविरुद्धको खोप अभियानमा चिनियाँ कम्पनीले उत्पादन गरेको सिरिन्ज प्रयोगमा रोक लगाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडनिनिस्ट्रेशन एफडिएले चीनको स्वास्थ्य उपकरण बनाउने ग्वाङदोङ हाइयु मेडिकलद्वारा निर्मित सिरिन्जमार्फत खोप लगाएका…
[caption id="attachment_9506" align="aligncenter" width="745"] फाइल तस्बिर[/caption] काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा विभाजन रेखा कोरेर आफ्नो तर्फबाट आरोहण गरेका आरोहीलाई नेपालतर्फबाट आरोहण गरेकाहरुसँग मिसिन नदिन अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको…
इजरायलले नौ दिनदेखि लगातार बमबारी गरेका कारण गाजास्थित हमास विद्रोहीको क्षमता वर्षौँपछाडि धकेलिएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दाबी गरेका छन्। त्यहाँ युद्धविराम गर्न अन्तर्राष्ट्रिय समुदायले अनुरोध गरिरहे पनि इजरायलले कारबाही जारी राखेको छ। मङ्गलवार दक्षिण इजरायलमा…