काेराेना महामारीका बेला चीनले भन्दा भारतले नेपाललाई बढी महत्व दिएको प्रष्ट हुन्छ । काठमाडौँ । यो साता चीन र गत साता अमेरिकाले नेपाललाई कोभिड–१९ संक्रमणमा सहयोग गर्ने वाचा गर्यो । यी दुई मुलुकसहित नेपाललाई कोरोना भाइरस…
केपीसँग माधवलाई मिलाएर प्रचण्डलाई ल्याउने रणनीतिमा काम गर्दै चीन [caption id="attachment_9259" align="aligncenter" width="200"] फाइल तस्बिर[/caption] काठमाडौँ। प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिने दिन नजिकिँदै गर्दा नेकपा एमालेको विवाद मिलाउन चिनियाँ शक्ति फेरी सक्रिय भएको छ। प्रधानमन्त्रीले प्रतिनिधि…
[caption id="attachment_9235" align="aligncenter" width="733"] फाइल तस्बिर[/caption] ताइपेइ । अमेरिकी सेनाका अधिकारीहरु केही दिनअघि ताइवान पुगेका छन् । उनीहरुले त्यहाँका हतियार मर्मत, परीक्षण र ताइवान सेनाका प्रशिक्षण क्षमता बढाउने बताइएको छ । ताइवानले सैन्य हतियार खरिदका लागि…
बेइजिङ । चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ । साथै केही वर्षदेखि…
काठमाडौं । भारत सरकारको सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिकामा हालै पुनस्र्थापना गरिएको साना जलविद्युत प्लान्टको उदघाटन गरिएको छ । भारत सरकारको २ करोड ६३ लाख आर्थिक सहयोगमा निर्माण हुने जलविद्युत प्लान्टको बुधबार भर्चुअल माध्यमबाट उदघाटन गरिएको हो…
[caption id="attachment_8369" align="aligncenter" width="620"] फाइल तस्बिर[/caption] एजेन्सी। अहिले भारतमा कोरोना भाइरसको भारतीय भेरियन्टको सङ्क्रमण व्यापक रूपमा बढिरहेको छ। नयाँ नयाँ भेरियन्ट र पुरानै भेरियन्ट विरुद्ध यसअघि विकसित खोपहरू लगाउने क्रम भने जारी छ। भारतमा उत्पादन भइरहेका…
[caption id="attachment_8963" align="aligncenter" width="850"] फाइल तस्बिर[/caption] एजेन्सि । चीनको सबैभन्दा ठुलो महत्त्वाकाङ्क्षी महँगो प्रोजेक्ट वेल्ड एन्ड रोड डनिसीएटीभ (बीआरआई) सन् २०१७ मा नेपालले पनि यस प्रोजेक्टमा सामेल सहमति जनाएका थिए । चीनले एसियाका धेरै देशलाई बीआरआई…
[caption id="attachment_9148" align="aligncenter" width="808"] फाइल तस्बिर[/caption] एजेन्सी– विवादित दक्षिण चीन सागरमा चिनियाँ गतिविधिको भियतनामले कडा निन्दा गरेको छ । विवादित दक्षिण चीन सागरस्थित ह्विटसन रिफ नजिकै चीनले माछा मार्ने नौसैन्य विमानहरु लामो समय यता राखेको भन्दै…
ढाका । बंगलादेशमा चिनियाँ कम्पनीले समयमै ज्याला नदिँदा श्रमिकहरु आन्दोलित भएका छन् । आन्दोलनमा गोली चल्दा ५ जना श्रमिक मारिएका छन् । चटगाउँ क्षेत्रको बंशीखालीमा चिनियाँ संयुक्त लगानीमा सञ्चालित कोइलाबाट चल्ने उर्जा केन्द्रमा गोलाबारी हुँदा कम्तिमा…
हङकङ। चीन सरकारले अल्पसंख्यक मुस्लिम उईघुर समुदायमाथि नरसंहार गरिरहेको आरोप लागिरहँदा उईघुरहरुको जन्मदरमा कमी आएको अन्तर्राष्ट्रिय संचारमाध्यममा खबर छ। चीनको सिन्जियाङमा अल्पसंख्यक उईघुर समुदायको दुई बर्षको अवधिमा दुई तिहाईले जन्मदरमा ह्रास आएको सरकारी तथ्यांकमा उल्लेख गरिएको…