काठमाण्डाै – टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबलको दोस्रो खेलमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम एनआरटीले फराकिलो हार ब्यहोरेको छ । मलेसियाको पेनाङ सिटी रंगशालामा भएको खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–०…
सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने विभागीय क्लब त्रिभुवन आर्मीका कप्तान भरत खवास र स्ट्राइकर नवयुग श्रेष्ठ अमेरिका गएका छन् । अमेरिका कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न उनीहरु आज बिहान अमेरिका प्रस्थान गरेका हुन् । दुवै…
काठमाण्डाै - ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर दौडमा एपीएफ क्लबका गोपी चन्द्र पार्की र वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र…
काठमाण्डाै – एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । मलेसियाको किनरारा मैदानमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५ ओभर पाँच बलमा मात्रै तीन विकेट गुमाएर भेटायो । हङकङकी…
काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाको नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ । बूढानीलकण्ठको एक रिसोर्टमा हुने साधारण सभाले आउँदाे चार वर्षको कार्यकालका लागि नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ…
काठमाण्डाै – इङ्ग्ल्यान्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक योगफल बनाएको छ । नेदरल्यान्ड्सँगको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै चार सय ९८ रन बनाउँदै आफ्नै कीतिमान तोडेको हो । यो…
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ । अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग ह्युस्टनमा बेलुका सवा ९ बजे खेल्न लागेको हो । अमेरिकामा चलिरहेको श्रृङ्खलाको यो…
काठमाण्डाै - दोस्रो टी–२० क्रिकेटमा पनि घरेलु टोली भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ । गएराति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृङ्खलामा २–० को…
काठमाण्डाै - अस्ट्रेलियासँगको तेस्रो टी–२० क्रिकेटमा श्रीलङ्का विजयी भएको छ । श्रीलङ्काले तेस्रो टी–२० मा अस्ट्रेलियालाई ४ विकेटले हरायो । जितको लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै…
काठमाण्डाै - विश्व कप क्रिकेट लिग दुई मा सहभागी हुन अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेल जितेको छ । पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा ह्युस्टन हरिकेन्सलाई…