आईपीएल क्रिकेटमा आज पञ्जाब र लखनउ खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र लखनउ सुपरजायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा हुनेछ । आठ खेलमा १० अङ्कसहित लखनउ चौथो स्थानमा छ, आठ खेलमा आठ अङ्क जोडेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आईसीसी क्रिकेट : नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक

काठमाण्डाै – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, अमेरिका र ओमानबीच हुने श्रृंखला आउँदो जुनमा हुनेछ । तालिका अनुसार नेपालले पहिलो खेलमा ओमानसँग…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आईपीएल : मुम्बईको लगातार आठौँ हार, लखनउ ३६ रनले विजयी

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार आठौँ हार बेहोरेको छ । गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बईलाई ३६ रनले पराजित गरेसँगै मुम्बईले लगातार आठौँ हार बेहोरेको हो । लखनउले दिएको १…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

महिला गोल्डकप फुटबलमा एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

कैलाली - प्रथम मुख्यमन्त्री बीवाईसी महिला गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रङ्गशालामा हिजो भएको फाइनलमा एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिसले उपाधि जितेको हो । पुलिसका निर्मला विकले खेलको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आईपीएलमा राजस्थानले दिल्लीलाई हरायाे, जाेस बटलरका रेकर्ड नै रेकर्ड

काठमाण्डाै - राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । गएराति दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान १० अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो । मुम्बईमा राजस्थानले दिएको २ सय २३ रनको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आईपीएल क्रिकेटमा दिल्लीले पन्जाबलाई ९ विकेटले हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ९ विकेटले हराएको छ । मुम्बईमा भएको खेलमा पन्जाबले दिएको १ सय १६ रनको लक्ष्य दिल्लीले १० ओभर ३ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो । दिल्लीका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

वेस्ट इण्डिज क्रिकेट टोलीका कप्तान पोलार्डद्वारा सन्यासको घोषणा

वेस्ट इण्डिज क्रिकेट टोलीका कप्तान केइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आक्रामक ब्याटिङ र मध्यगतिको बलिङ गर्ने खेलाडीका रुपमा चिनिएका ३४ वर्षका पोलार्डले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको घोषणा गरेका हुन् । पोलार्डले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आर्मीले जित्यो राष्ट्रिय कबड्डीको उपाधि, एपीएफ ४०–१६ ले पराजित

कैलाली – मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । आज बुधवार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । देशकै सर्वाधिक धनराशिको कबड्डी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

खेल हारेपछि प्लेयर बक्स ताेडफाेड गर्ने नयाँ बस्ती क्लबलाई ३ लाख रुपैयाँ जरिबाना

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले 'बी' डिभिजनमा रहेको नयाँ बस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिबाना गरेको छ । सातदोबाटोमा रहेकाे एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले 'बी' डिभिजन लिग खेलमा अनुशासनहीन काम…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आईपीएल क्रिकेट : राजस्थानले कोलकातालाई ७ रनले हरायो, चाहलले लिए ह्याट्रिकसहित ५ विकेट

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । गएराति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ७ रनले हरायो । राजस्थानले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ ओभर ४…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि