२०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना : २ हजार ५ सय ४९ जनाको मृत्यु

काठमाडौं : प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा अपराधका घटनाहरूमा वृद्धि भएको छ। शुक्रवारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२…

Kapilvastu Times

९ महिना अगाडि

बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गत आर्थिक वर्षमा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ। आव २०८१/८२ मा जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ…

Kapilvastu Times

९ महिना अगाडि

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

एजेन्सी संयुक्त राज्य अमेरिकाले बिहीबार काश्मीरमा अप्रिलमा भएको आक्रमणका लागि दोषी ठहराइएको एक रहस्यमय समूहलाई आतङ्कवादी घोषणा गरेको छ। ती आतङ्कवादीहरूले गरेको आक्रमणले दशकौँमा भारत र पाकिस्तानबीच सबैभन्दा खराब द्वन्द्वलाई जन्म दिएको थियो। विदेशमन्त्री मार्को रुबियोले…

Kapilvastu Times

९ महिना अगाडि

गत आर्थिक वर्षमा बागलुङ ट्राफिकले उठायो एक करोड ३१ लाख राजश्व

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले गत आर्थिक वर्ष २०८१/०८२ मा ‘ट्राफिक’ नियम उल्लङ्घन गरेका सवारीहरूबाट एक करोड ३१ लाख ६० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव…

Kapilvastu Times

९ महिना अगाडि

हँसियाले हानेर श्रीमतीको हत्या गरी भागेका करन समातिए

काठमाडौं : डडेल्धुरामा हँसियाले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ का ५४ वर्षीय करन भुलले श्रीमती ४० वर्षीया खिमादेवि भुलको हँसिया प्रहार गरेर हत्या गरेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक…

Kapilvastu Times

९ महिना अगाडि

भीरबाट लडेर युवकको मृत्यु

काठमाडौँ : रुकुम पश्चिमको बाँफिकोटमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–१ माथिगाउँ निवासी ३३ वर्षीय अजय मल्लको गएराति मृत्यु भएको हो । बाँफिकोट गाउँपालिका–२ स्थित राम्चेडाँडामा रहेको भीरबाट खसेर उनको मृत्यु भएको…

Kapilvastu Times

९ महिना अगाडि

तेस्रोपटक थपियो राहुघाट जलविद्युतको म्याद

रासस म्याग्दी : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ। राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो। भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश…

Kapilvastu Times

९ महिना अगाडि

पदच्यूत नेता हसिनाका समर्थकहरूसँग बङ्गलादेशी सेनाको झडप, कम्तीमा ४ जनाको मृत्यु

एजेन्सी बङ्गलादेशी सुरक्षा बलहरूको बुधबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन्। गत वर्ष अगस्टमा हसिना विरुद्धको विद्रोहको नेतृत्व गर्ने…

Kapilvastu Times

९ महिना अगाडि

हतियार लुकाएर राखेको आशंकामा दुई जना पक्राउ

विराटनगर : हतियार लुकाएर राखेको आशंकामा मोरङको जहदाबाट दुई जनालाई पक्राउ गरेको छ। बुधबार बिहान २ जना पक्राउ पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पेस्तोल समेत बरामद गरेको छ। जहदा गाउँपालिका–४ हटिया टोलबाट बिहान करिब ६…

Kapilvastu Times

९ महिना अगाडि

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

कैलाली : टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ. पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो. नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन…

Kapilvastu Times

९ महिना अगाडि