जनकपुरधाम, मधेश प्रदेश ।मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक खारेजको माग गर्दै राष्ट्रिय एकता अभियान का नेता तथा कार्यकर्ताहरूले आज मुख्यमन्त्री सरोज यादवविरुद्ध जनकपुरधाममा तीव्र विरोध प्रदर्शन गरेका छन्। प्रदेश सभामा प्रवेश गर्दै गरेका मुख्यमन्त्रीलाई अभियानका कार्यकर्ताहरूले…
काठमाडौँ । सोमबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने आदेश दियो । उनले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नभएकाले मुख्यमन्त्री पद जाने निश्चितजस्तै छ । यादव मधेस प्रदेश एमाले संसदीय…
कपिलवस्तु , मंसिर १६ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत उत्कृष्ट सेवा प्रवाह गर्दै आएकी कपिलवस्तुमा कार्यरत प्रहरी हवलदार शान्ता खत्रीलाई नेपाल प्रहरीका महानिरीक्षक (IGP) दान बहादुर कार्कीको हातबाट सम्मान प्रदान गरिएको छ। लैङ्गिक हिंसा…
गाैतम यादवकपिलवस्तु , मंसिर १४ । जिल्लाकाे एउटा विद्यालयमा बाल विकास भवन र क्यान्टिन चमेना गृह उद्घाटन गरिएको छ ।कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वार्ड नं १ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालय मा आज बाल विकास…
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको हुलाकी सडकखण्ड अन्तर्गत कृष्णनगर नगरपालिका-११ झिंगहा चोकमा अटो रिक्शा र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा विजयनगर गाउँपालिका-४ मिझुनिया बस्ने ४० वर्षीय राम कुमार चमारकाे मृत्युु भएको प्रहरी नायब…
जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै आजपाले घोषणा गर्यो आन्दोलन राज सरार्फ मंसिर १२ काठमाडौं आम जनता पार्टी (आजपा)ले जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको माग सहित सडक आन्दोलनमा उत्रिने निर्णय गरेको छ । आउँदो मंसिर…
जेनजी २.० ले देशकै वर्तमान सङ्कट र राजनीतिक अस्थिरता अन्त्यका लागि तयार गरेको विस्तृत प्रस्ताव राष्ट्रपति कार्यालयमा बुझाएको छ। प्रबक्ता अविन लिम्बुको नेतृत्वमा गएको प्रतिनिधि टोलीले वार्ता, संवाद र राष्ट्रिय सहमतिको आधारमा मुलुकलाई दिगो निकास दिन…
दोरेन्द्र खड्का बझाङ , मंसिर १० बझाङको घरेलु तथा साना उद्योग कार्यलयले जिल्लाका महिलाहरूलाई सीपमूलक तथा उद्यमशील बनाउने उद्देश्यले २ महिने होजियारी तालिम सञ्चालन गरेको छ। तालीमको औपचारिक उद्घाटन सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले…
अजय मिश्र, कृष्णनगर, मंसिर ९ । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको लिंकगेटमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । "प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य…
शेल्टन, लन्डन । लन्डन वर्ल्ड रेकर्ड्सद्वारा आयोजित एक औपचारिक कार्यक्रममा विभिन्न शैक्षिक, अनुसन्धानात्मक, सामाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ। यही अवसरमा नेपालका प्रख्यात अनुसन्धानकर्ता, लेखक, शिक्षाविद् तथा सामाजिक विज्ञानका शोधकर्ता डा. मोहम्मद…