काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रूपमा मनाउने गरी तयारी गर्न निर्देशन दिएका छन्। आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मुल समारोह समिति गठन तथा कार्यक्रम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो…
काठमाडाैं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ। आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको थियो। तर, अहिले एक घण्टा बितिसक्दा सम्म पनि बैठक सुरु भएको छैन। सभामुख देवराज घिमिरे दलहरूसँग परामर्शमा…
काठमाडौं : नेपाल समाजवादी पार्टी नयाँ शक्तिको पहिलो महाधिवेशन आजदेखि सुरु हुँदैछ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि देखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिइन्। महाधिवेशनमार्फत…
काठमाडौं : सरकारले प्रतिनिधिसभामा टेबुल गरेका ६ वटा अध्यादेश आइतबारको कार्यसूचीमा परेका छैनन्। हिउँदे अधिवेशनअन्तर्गत पहिलो बैठकमा टेबुल भएका अध्यादेशमा विपक्षी दलले ६६ वटा अस्वीकारका सूचना दर्ता गराएका छन्। ती सूचनासहित अध्यादेशलाई तत्कालै निर्णयार्थ पेश गरी…
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको प्रयोग र नियमनका लागि ल्याइएको विधेयकबारे भ्रम फैलाइएको बताएका छन्। उनका अनुसार, यो विधेयक साइबर अपराध रोक्नका लागि ल्याइएकाले अभिव्यक्ति स्वतन्त्रता माथि कुनै अंकुश लगाउने उद्देश्य छैन।…
काठमाडौं : सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न पाँच बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रको बैठक बोलाएका हुन्। बैठकमा सरकारले हालै जारी गरेको अध्यादेशलाई संसद् बैठकबाट प्रतिस्थापन गर्ने…
काठमाडौँ : संघीय संसद्का दुवै बैठक भोलि बस्ने भएको छ। बैठकको अघिल्लो दिन आज संसद् सचिवालयले प्रतिनिधिसभामा ७ वटा र राष्ट्रियसभामा ३ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा बैंकिङ कसुर तथा…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कानून कार्यान्वयनको ढिलासुस्ती हटाएर छिटो बनाउन र सरकारले आफ्नो हितका लागि नभएर देशको हितका लागि अध्यादेश ल्याएको दावी गरेका छन्। शनिवार काठमाडौँमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई…
गुल्मी : सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले विकास–निर्माणका कामलाई प्राथमिकतामा राख्न स्थानीय तहका निकायहरुलाई अनुरोध गरेका छन्। आज यहाँ विकास–निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरुसँगको छलफलमा उनले सडक, पुलपुलेुसालगायत संरचना बनाउँदा नागरिकलाई मर्का नपर्नेगरी काम…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादन वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन्। अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको आज काठमाडौँमा आयोजित…