काठमाडौं : आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गुण्डागर्दीको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं महानगरले गुण्डागर्दी गरिरहेको टिप्पणी गरेका हुन्। महानगर प्रहरीद्वारा टेकुस्थित कवाड मजदुरहरूमाथि…
काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति जसपा सकारात्मक रहेको तर पार्टी सरकारमा सहभागी हुने तरखरमा नरहेको बताएका छन्। आइतवार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग उनले अध्यादेशप्रति सकारात्मक…
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मुलुकमा दुई दलीय व्यवस्था शुरु गरेर एकात्मक शासन व्यवस्था सुरुवात गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्। आइतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै संरक्षक…
काठमाडौँ : नेकपा एमालेका सांसद रघुजी पन्तले देशभरका आगलागीका घटनाबारे सदनलाई जानकारी गराउन आग्रह गरेका छन्। गत असोजको बाढी पहिरोमा सरकार चुकेको प्रशंग जोड्दै आगलागीका घटनाहरूमा त्यस्तै अवस्था आउन नदिन पनि सरकारको ध्यानाकर्षण गराए। ‘आगलागीका घटना…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक दलहरूमा युवाहरूको सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सीमित हुने बताएका छन्। आइतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले…
काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन् । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले…
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकार कहाँ छ भनेर दिउँसै बत्ति बालेर खोज्नुपर्ने परिस्थिति सृजना भएको टिप्पणी गरेका छन्। आइतबारको प्रतिनिधिसभामा बोल्दै उनले सरकार बाढी पीडित, भूकम्प पीडित, विकास निर्माण र…
काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुमैत्री कृषि, नविकरणीय ऊर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न सरकारले विभिन्न कदम चालिरहेको बताएका छन्। आइतबार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो…
काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार मध्याह्न महाधिवेशन उद्घाटन सत्र सुरु भएको हो। महाधिवेशन उद्घाटन समारोहमा अन्य दलहरूलाई पनि नेसपाले निम्त्याएको छ। राष्ट्रिय स्वतन्त्र…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ।…