माओवादीले आफ्नो कित्ता क्लियर गरोस् : सांसद बास्कोटा

काठमाडौं : नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद बास्कोटाले यस्तो बताएका हुन्। उनले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)लाई लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो भन्दै प्रश्नसमेत…

Kapilvastu Times

१० महिना अगाडि

कांग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौं : शेखर

काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा एमालेसँग सहकार्य गरे पनि सरकारमा सहभागी नभएका काँग्रेस सांसदहरुले खबरदारी गर्नुपर्ने बताएका छन्। केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोइरालाले नेपाली…

Kapilvastu Times

१० महिना अगाडि

प्रधानमन्त्री ओली लागे ७४ वर्ष

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली ७३ वर्ष पुगेका छन्। बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली…

Kapilvastu Times

१० महिना अगाडि

श्रीमती पाल्ने हुती थिएन, डेरा नपाएपछि घरज्वाइँ बसेँ : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विगतमा घरज्वाइँ बसेको बताएका छन्। श्रीमती राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण समारोहमा शनिबार बोल्दै ओलीले विगत सम्झिएका हुन्। उनले बिहे गर्ने बेला आफूसँग एउटी श्रीमती पाल्ने अवस्था पनि नरहेको…

Kapilvastu Times

१० महिना अगाडि

गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे

काठमाडौं : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा विकास गर्नुपर्ने बताएका छन्। ‘पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको सम्भावना बोकेको ठाउँ हो’ शनिबारदेखि सुरु भएको…

Kapilvastu Times

१० महिना अगाडि

परराष्ट्रमन्त्रीले गरिन् प्रकृतिको मृत्युबारे उडिसा मुख्यमन्त्रीसँग फोन वार्ता

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको उडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गरेकी छिन्। परराष्ट्रमन्त्रीले उनीसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि…

Kapilvastu Times

१० महिना अगाडि

माओवादी–एकीकृत समाजवादी एकताको ‘च्याप्टर क्लोज’, प्रचण्डको बोली बन्द !नेसपा यादव पक्षसँगको एकता प्रक्रिया पनि ठप्प

डाकमान राई काठमाडौँ : प्रमुख प्रतिपक्षमा पुगेपछि फुर्सदिला बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशदौडाहामा छन्। यसैक्रममा उनले ठाउँठाउँमा पुगेर भन्दै आएका थिए– माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग…

Kapilvastu Times

१० महिना अगाडि

नेपालका भाषा जोगाउन आवश्यक : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भएका भाषाहरू जोगाउनु आवश्यक रहेको बताएका छन्। शुक्रवार काठमाडौँमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भाषाहरू नेपालमा १३१ रहेको र अझै बढ्नसक्ने…

Kapilvastu Times

१० महिना अगाडि

सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवा : राष्ट्रपति

धरान : राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदायको लक्ष्य मानव सेवा भएको बताएका छन्। श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले धरानमा निर्माण गरेको धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘जुनसुकै धर्म, सम्प्रदाय भए पनि…

Kapilvastu Times

१० महिना अगाडि

बलात्कारका दोषीलाई जोगाउन दलका नेताहरू सक्रिय : मधेशका गृहमन्त्री लेखी

जनकपुरधाम : मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेशमा बलात्कार जस्तो आपराधिक घृणित कार्यमा संलग्नलाई जोगाउन राजनीतिक दलका नेताहरू सक्रिय रहेको बताएका छन्​। उनले दलका नेताहरूले त्यस्ता अपराधीलाई लाख‚ दुई लाखमा बचाउन लागिपरेको पनि…

Kapilvastu Times

१० महिना अगाडि

1 70 71 72 73 74 513