कृष्णनगर , फल्गुन १५ । कृष्णनगर नगरपालिकाले कुल पन्द्रह थरिका सिफारिसलाई निशुल्क दिने निर्णय गरेकाे छ । अाज बसेकाे नगरकार्यपालिकाकाे बैठकले नगरपालिका भित्रका नागरिकलाई व्यक्तिगत घटना दर्तामा सहजता प्रदान गर्न निशुल्क सिफारिस दिने नगरकार्यपालिकाबाट निर्णय गरिएकाे…
[caption id="attachment_3520" align="alignnone" width="467"] ajay thapa[/caption] कपिलवस्तु, माघ १३, नेपाली कागँ्रेस शिवराज नगरपालिका ३ नं वडाको मदवामा आयोजित कार्यक्रममा बोल्ने वाक्ताहरुले वर्तमान सरकारले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न र जनमुखी कार्य गर्न नसकेको आरोप लगाएका थिए…
[caption id="attachment_3391" align="aligncenter" width="401"] saniulla[/caption] सनिउल्ला धोबी, कपिलवस्तु पुष ३०, संघीय समाजवादी फोरम नेपालले प्रदेश नं ५ को राजधानीको स्थान र नामाकरणको विषयमा पे्रस विज्ञाप्ती प्रकाशित गरेको छ । संघीय समाजवादी फोरम नेपाल प्रदेश नं तदर्थ…
सनिउल्ला धोबी, पुष २८, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राईले नेपाली कांग्रेस र नेकपाको विभेदकारी नीति तथा सिद्धान्तले समाज परिवर्तनमा अवरोध सृजना गरेकोले सङ्घीय समाजवादी आन्दोलनको विकल्प नरहेको बताउनु भएको छ । सङ्घीय समाजवादी…
[caption id="attachment_3356" align="alignnone" width="960"] saniulla dhobi[/caption] सनिउल्ला धोवी, कपिलवस्तु पुष २७, मधेश र मदेधीको समुन्त विकासको लागि संघीय समाजवादी फोरम नेपालले विशेष योजनाका साथ अघी बढी रहेको एक कार्यक्रमका वाक्ताहरुले जोड दिएका छन । मधेशीको हकअधिकारीको…
शहवाज खान/ कपिलवस्तु देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पीडनको अन्त्य, सार्थक संघीयताको कार्यान्वयन, संविधानमा आवश्यक संशोधन, समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका हरेक अंगमा पहुँच, नागरिकता समस्या समाधान गर्न, देशको मुख्य मेरूदण्डको रूपमा रहेका किसानको समस्या…
शहबाज खान,कपिलवस्तु कपिलबस्तुका कर्मठ, इमान्दार, जुझारु तथा युवा नेता जावेद आलम खान र बिजय जैसवाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कृष्णनगर नगरपालिका र महाराजगंज नगरपालिकाको गरिमामय अध्यक्ष पदमा चयन हुनुभएको मा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय…
कपिलवस्तु/संवाददाता पछिल्लो समयमा इन्द्रेणी पार्टी पैलेस वानेश्वरमा बसेको स्वतन्त्र राजनीतिक समूह को बैठक ले निर्देश गरे अनुसार नै आउने केहि दिन मा वडा स्तरीय, गाउँपालिका, नगरपालिका र जिल्ला स्तरीय कमिटी गठन गर्ने तयारी भइ रहेको जानकारी…
सनिउल्ला धोबी, कपिलवस्तु पुष ७, कपिलवस्तुको विजयनगर गाँउपालिकामा नयाँ शक्ति नेपालको विजयनगर गाउँपालिका समन्वय समिति कपिलवस्तु आज गाउँ सभा, भेला तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको जगदीसपुरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नयाँ शक्ति नेपाल…