राजा सहितको प्रजातन्त्र , सनातन हिन्दु राष्ट्र र स्थानिय स्वायत्त शासनमा आधारित विकेन्द्रीकृत शासन प्रणाली मुलुकको निमित्त आवश्यक :थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने दावी गर्दै अब बैकल्पिक मार्ग आवश्यक भएको बताएका छन् । पार्टीको स्थानिय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा बोल्दै…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

दाहालले प्रचण्डको मासिक दसौ लाख रकमको खर्च कसरी आयो : भरत दहाल

राजनैतिक विश्लेषक भरत दाहालले प्रचण्डको मासिक दसौ लाख रकमको खर्च कसरी आयो भन्ने प्रश्न गर्दै नेताहरूको सम्पतिको श्रोत माथी जटिल प्रश्न गरेका छन ।                 बिगतमा भएको माओबादी जनयुद्धको जहाजहा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

डा. भट्टराई गैरसांसदलाई मन्त्री बनाउन हात धोएरै लागेको तथ्य बाहिरियाे

   काठमाडौं ।     बाहिर विभिन्न माध्यमबाट जनताको मन जित्न बौद्धिक अभिव्यक्ती दिने पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका शीर्ष नेता डा. बाबुराम भट्टराईले भित्रभित्रै कतिसम्म गर्दा रहेछन् भन्ने तथ्य बाहिरिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

ओली र माधव नेपालबीच आज भेटवार्ता हुँदै

लक्ष्मण बि सि, १९ साउन /अर्घाखाँची नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालबीच आज (मंगलबार) भेटवार्ता हुँदै छ। स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पूर्वमाओवादीका चार नेता ना यता ना उता , सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ ।माओवादी केन्द्रबाट निस्कासित चार नेताको सांसद पद पुनर्वहालीका लागि परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । हाल एमालेमा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्वहालीका…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

दार्चुला घटनाबारे छानबिन समितिको प्रतिवेदनपछि निर्णय लिने

  काठमाडौं /श्रावण १८। गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले आवश्यक निर्णय लिने बताएका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाणले यस घटनाको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

विश्वास थियाे , मेरो पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य अवस्थाबारे सोध्नु हुन्छ त पार्टीबाटै निष्काशन गरिदिए : कल्पना पाण्डे

म अहिले नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत छु। स्वास्थ्य ठीक नभएकाले आफ्नैबारेका समाचार थाहा पाउन पनि समय लाग्छ। अरु कसैले सुनाइदिनुपर्छ। लुम्बिनी प्रदेश सभा सचिवालयले मलाई जनता समाजवादी पार्टी (जसपा) को सिफारिसमा प्रदेश सभा सदस्यबाट…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

दुई वर्षभित्र तुइन विस्थापित गर्छु भनेका ओलीले चार वर्ष शासन गरे, तरपनि विस्थापित भएनन् तुइन

काठमाडौं । देशमा अझै १२ वटा तुइन, महाकाली नदीमा मात्र चार तथा कर्णाली र कालीगण्डकीमा आठ तुइन राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठ ०७७ मा आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसद्मा भनेकी थिइन्,…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

एमाले स्थायी कमिटी बैठक सुरु, वामदेव गौतम पनि सहभागी रहे

लक्ष्मण बि सि, १७ साउन अर्घाखाँची नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठान कार्यालय च्यासलमा अपराह्न ३ बजे बोलाइएको भए पनि बैठक केही ढिला सुरु भएको हो। बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

कपिलवस्तुमा विभिन्न पार्टीका तीन सय बढी एमालेमा प्रवेश

कपिलवस्तु । हिजो शनिबारका मायादेवी गाउपालिकामा एक कार्यक्रम बीच विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । जिल्लाको मायादेवी गाउँपालिकाको विभिन्न पार्टी परित्याग गरी ३ सय बढी नेता तथा कार्यकर्ता एमालेका…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि