हिन्दु धर्मकाे विरुद्ध उत्रिएका डा.भट्टराईलाई तत्काल गिरफ्तार गरी कारवाही गरियोस: डेमोक्रेट युनियन

काठमाडौं । नेपाल डेमोक्रेट युनियनले धार्मिक-सामाजिक द्वन्द्व निम्त्याउन षड्यन्त्र गरेको भन्दै जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईलाई गिरफ्तार गरी कारवाही गर्न माग गरेको छ । युनियनका संयोजक सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै डा.भट्टराईलाई देशको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चुनाव कि जनमतसंग्रह ?

काठमाडाैं /श्रावण १५ । आगामी दिनमा प्रधानमन्त्री देउवा चुनावको साटो जनमतसंग्रह गराउन तयार हुनुपर्ने त होइन ? नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यकर्तालाई ‘तोकिएको समयमा पार्टीको चौधौँ महाधिवेशन हुने’ कुरा जतिसुकै बुझाए पनि…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

आयोगको कृपाबाट सांसद पद पाएको होइन, कसैले खोस्न सक्दैन : लक्ष्मणलाल कर्ण

काठमाडाैं /श्रावण १४ । निर्वाचन आयोगको फैसलामा प्रतिक्रिया के छ, अब के गर्नुहुन्छ ? आयोगको फैसलालाई समष्टिगत रूपमा भोलि (मंगलबार) देखि छलफल गर्छौँ । सर्वोच्च जाने वा के गर्ने भन्नेबारे त्यहीँ छलफल हुन्छ । हाम्रो पहिल्यैदेखि…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम १८ दिनमा गर्‍यौं : राजेन्द्र महतो

जनकपुरधाम , साउन १४ । पूर्वमन्त्री राजेन्द्र महतोले उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको दाबी गरेका छन् । जसपा विभाजनपछि बिहीबार जनकपुरधाम आएका नेता महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४०…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

देउवालाई काबिल सहयोगी चुन्न माधव नेपालले सुझाव दिय

लक्ष्मण बि सी , १४ साउन /अर्घाखाँची नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्। मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवालाई नेपालले सो सुझाव दिएका हुन्।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

हिन्दु धर्ममाथि टिप्पणी गरेका जसपा नेता भट्टराईकाे विरुद्ध संसद मै उठ्याे कुरा

काठमाडौं । हिन्दु धर्ममाथि प्रहार गर्ने जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईलाई संसदमै नसिहत दिइएको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकमा नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले हिन्दु धर्ममाथि प्रहार गर्ने काम नगर्न नसिहत दिएका छन् ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

उपेन्द्र यादवले विभाजन चाहेको कुरा प्रष्ट हुन्छ : अकवाल अहमद

काठमाडौं । महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य अकवाल अहमदले भने, ‘पार्टी विभाजनको माग हाम्रो थिएन, पुरानो कमिटीलाई आधिकारिकता दिने कि नयाँ कमिटीलाई आधिकारिकता दिने भन्ने विवाद थियो, आयोगले पुरानो कमिटीलाई मान्यता दिएपछि त्यो कमिटीको बैठकमा सबैलाई…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

जसपाले आइसियु बेडमा रहेकी नेतृ पाण्डेलाई समेत गर्याे पार्टीबाट निष्कासित

१३ साउन, काठमाडौं । जसपाले आइसियु बेडमा रहेकी नेतृ पाण्डे सहित तीन जना प्रदेश सदस्यलाई पार्टीबाट निष्कासित गरेकाे छ । नर्भिक अस्पतालले लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे खतरामुक्त रहेको जनाएको छ ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा

लक्ष्मण बि सी , १३ साउन अर्घाखाँची लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट विश्वासको मत…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहमा मनिषा कोईरालाको साथ

काठमाडौं । संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमा थुप्रै प्रतिक्रिया आएका छन् । यसमा विश्च चर्चित अभिनेत्री मनिषा कोइरालाले पनि समर्थन जनाएकी छन् । आफ्ना हजुरबुवा विपी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि