राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् । सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै उनले राजसंस्था नभए नेपाल पनि विलय भएर जाने दाबी गरे । १४ पुस, काठमाडौं…
नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी ओलीको तजबिजमा गरिएको पार्टीको केन्द्रीय नेतृत्वको चयनप्रति असन्तुष्टि देखिन थालेको छ । यही क्रममा नेकपा एमालेमा रहेर झण्डै ४० वर्ष राजनीति गरेका सिन्धुपाल्चोकका पूर्व सांसद सुवास कर्माचार्यले ओलीविरुद्ध विद्रोह गरेका छन्…
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले पुष्पकमल दाहाल, केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् । माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् ।…
खलंगा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीले कम्युनिस्टको खोल ओडेर गफ मात्रै लगाउने गरेको बताएका छन्। पार्टीको सल्यान जिल्ला कमिटीले शुक्रबार खलंगामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण…
कपिलवस्तु , पाैष ८ । पुर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे कपिलवस्तु भ्रमणले मधेशीकाे मनमा बनेकाे गांठाे फुकाल्न सकेकाे छैन । मधेश आन्दाेलनका बेला आफ्नाे अधिकारका लागि संघर्षरत रहेका मधेशी, थारु लगायत पछाडि…
काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले एमालेको अध्यक्ष पदमा फेरि निर्वाचित भएकामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर बधाई दिएकी छन् । ओली पुन: पार्टी अध्यक्ष भएपछि बालकोट पुगेर बधाई दिने यान्छी पहिलो विदेशी…
कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एमालेमा प्रवेश गर्नु भएको छ । पंचायात कालदेखि राजनितिमा सक्रिय मंगल प्रसाद गुप्ताले आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको बताउनु भयो । मंगलबार नेकपा एमाले जिल्ला कार्य…
[caption id="attachment_14871" align="aligncenter" width="1200"] फाइल तस्बिर[/caption] शेयरबजार मैत्री नीति माग्दै भेला भएका लगानीकर्ता २७ मंसिर, काठमाडौं । गत शुक्रबार नेकपा माओवादी केन्ऽका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारबारे दिएको अभिव्यक्तिले सेयर बजार तरंगित भएको…
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको बताएका छन् । सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना…