दाङ – दाङ देउखुरीको राप्ती उपत्यकामा बन्ने लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजनाको प्रारम्भिक खाका तयार भएको छ । परामर्शदाताले प्रारम्भिक रुपमा तयार पारेको गुरुयोजनालाई सरोकारवालासँगको प्रारम्भिक परामर्श पछि थप परिमार्जन गरि ल्याउन भनिएको लुम्बिनी प्रदेशको पूर्वाधार…
दाङ । नेकपा मालेका महासचिव सिपी मैनालीले धर्मनिरपेक्षताका नाममा नेपाललाई क्रिश्चियन राष्ट्र बनाउने मिसनअनुसार काम भइरहेको टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले तुल्सीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मैनालीले धर्मनिरपेक्षता धर्म परिवर्तनको लाइसेन्स भएको बताए।…
काठमाडौं । एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुई उम्मेदवार परिवर्तन गरेको छ । १९ जनाको नाम टुंगो लगाउने क्रममा एमालेले प्रदेश १ खुलामा देवराज घिमिरेको ठाउँमा गुरु बराल र गण्डकी प्रदेशको दलिततर्फ गोविन्दबहादुर नेपालीको ठाउँमा…
काठमाण्डाै - आउँदो माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । चुनावमा १२ राजनीतिक दलले…
कपिलवस्तु। एमाले कपिलवस्तुको पुस २३ मा हुने नवौ जिल्ला अधिबेशनकालागि अध्यक्ष सहितका पदाधिकारीमा धेरै आकांक्षी देखा परेका छन् । यसपाली अध्यक्ष बन्ने दौडमा यस अघिको अधिबेशनमा वर्तमान अध्यक्ष झविलाल पोखरेल संग चुनाव लडेर पराजित भएका…
बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने बताएका छन् । गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको…
काठमाडौं, । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याएको छ । प्रदेश १ बाट जयन्ती राई (महिला) बागमतीबाट गोमा तिमल्सिना (महिला), लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह…
काठमाडौं-नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम तय गरेको छ। एमालेले सातै प्रदेशमा क्लष्टरअनुसार १९ जना उम्मेदवारको टुंगो लगाएको हो। सत्ता गठबन्धनका दलहरुले भागबन्डाअनुसार नाम तय गरिरहँदा प्रतिपक्ष दल एमाले पनि निर्णयमा पुगेको हो।…
१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले मुस्लिमतर्फको १५ जना निर्वाचित हुनु पर्नेमा दुईजना मात्रै नाम घोषणा गरेको छ । प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुस्लिमको दुई जनाको…
हरि आचार्य, कपिलवस्तु। विगत ४० बर्ष देखि नेकपा एमालेका विभिन्न संगठनमा आवद्ध रहि पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका विश्व कार्कीले एमाले कपिलवस्तुको सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । वि.स.…