माओवादीमा मुस्लिमबाट दुईजना मात्रै निर्वाचित

सेयर गर्नुहोस

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले मुस्लिमतर्फको १५ जना निर्वाचित हुनु पर्नेमा दुईजना मात्रै नाम घोषणा गरेको छ ।

प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुस्लिमको दुई जनाको नाम मात्रै घोषणा गरेका हुन् ।

निर्वाचित हुनेमा हकिकुल्लाह मुसलमान (पुरूष) र कौसर साह (महिला) रहेका छन् ।

Facebook Comments Box