काठमाण्प्रडाै – मुख्य प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताउनु भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे…
कपिलवस्तु , माघ २९ जनता प्रगतिशील पार्टीको महासचिवमा कपिलवस्तुका नेता तथा पूर्व मन्त्री ईश्वर दयाल मिश्रा चयन हुनु भएको छ । हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टीको केन्द्रिय महासचिवमा ईश्वर दयाल मिश्रा चयन हुनु भएको…
काठमाडौं २९ माघ : नेपाली कांग्रेसले बाँकी रहेको १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ। कांग्रेस निर्वाचन समितिको शुक्रवारको बैठकले बाँकी जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो। यसअघि विवादका कारण हुन…
तराई मधेस केन्द्रित दलका नेताले मधेसवादी दलहरू विदेशी शक्तिले बनाएका हुन् भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको निन्दा गरेका छन्। सँगसँगै उनीहरूले दाहाल नै चीनबाट सञ्चालित भएको आरोप पनि लगाएका छन्। दाहालले बिहीबार एक सार्वजनिक कार्यक्रममा…
प्रिन्स मिश्रा, कपिलवस्तु । लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुले कपिलवस्तु जिल्लामा कार्यसमिति गठन गरेको छ । शुक्रबार बसेको लोसपा कपिलवस्तुको बैठकले कपिलवस्तु जिल्ला अध्यक्ष कैलाश अग्रहरिको अध्यक्षता र लोसपाको जिल्ला पर्यवेक्षक मधुसूदन सरण चौधरीको रोहबरमा ३५ सदस्यीय…
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्णय गरेर संसदमा पेस गर्न लागेको अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) लाई सभामुखले रोक्न नपाउने बताउनुभएकाे छ । आज शुक्रवार स्थानीय तहको चुनावबारे एमालेले आयोजना…
अर्घाखाँची-अर्घाखाँचीमा नेपाली काग्रेस पार्टी परित्याग गरि २५ घर परिवार एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले केन्दीय कमिटी सचिव टोप बहादुर रायमाझीले जिल्लाको शितगंगा ११ मा आज एमाले प्रवेश गराउनु भएको हो । एमाले केन्दीय कमिटी…
कपिलवस्तु । कपिलवस्तुका दुई प्रभावशाली नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन । जिल्लाको शिवराज नगरपालिकाका दुई दिग्गज नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । यसरी माओवादी पार्टी प्रबेश गर्नेहरुमा नेपाली काँग्रेस पुर्व महाधिवेशन प्रतिनिधी युवा…
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले माओवादीलाई सखाप पार्न लाग्ने प्रतिगमनकारी शक्तिहरू पराजित भएको दाबी गर्नु भएको छ । मधेश प्रदेशका जनप्रतिनिधिहरूलाई काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘माओवादीलाई सखाप…
काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार भएको भेटमा…