काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ। माओवादीले माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकबाट केन्द्रीय पदाधिकारीको टुंगो लगाउने माओवादीले जनाएको छ। माओवादीको विधानमा…
काठमाण्डौ – निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ । एक/दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको…
काठमाण्डाै - स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोगले तयारी थालेको छ । सरकारले हिजो वैशाख ३० गते एकैपटक स्थानीय तहको चुनाव गर्ने मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको हो । चुनावको समय अपुग भएकाले…
काठमाण्डाै - स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ । आजदेखि नामावली सङ्कलन कार्य बन्द गरिने आयोगले जनाएको छ । निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार…
काठमाडौँ २५ माघ – आगामी वैशाख ३० गते देशैभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको प्रमुख विपक्षी नेकपा एमालेले स्वागत गरेको छ । अब स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउने जिम्मेवारी सरकारले पूरा गर्नुपर्ने…
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै…
कपिलवस्तु – एमाले केन्द्रीय सल्लाहकार ईन्द्रमणी पाैडेलले आगामि स्थानिय चुनावमा बुद्धभूमि र महाराजगन्ज नगरपालिकाबाट एमालेले जित हाँसिल गर्ने बताउनु भयो । नेकपा एमाले बुद्धभूमि र महाराजगन्ज नगर कमिटिले संयुक्त रुपमा गरेकाे स्वागत तथा अन्तरकृया कार्यक्रममा…
काठमाण्डाै – सरकारले स्थानीय तहको चुनाव आउँदाे वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री…
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आउँदाे वैशाख ३० गते स्थानीय तहको चुनाव गर्नका लागि कानुन संशोधन गर्नु नपर्ने बताउनुभएको छ । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले…
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसिसी सम्झौतालाई गिजोलिएकोले त्यसको परिणाम गम्भीर हुन सक्ने बताएका छन्। भित्रभित्र राष्ट्रघात गर्ने तर बाहिर भने राष्ट्रवादका कुरा गर्ने प्रवृत्तिले एमसिसीलाई गिजोलिएको पनि उनले…