काठमाण्डाै – प्रतिनिधि सभाको आज बिहीवार बस्ने भनिएको बैठक स्थगित भएको छ । आजको बैठक बस्दै नबसी स्थगित भएको संसद् सचिवालयले जनाएकाे छ । अब अर्को बैठक भोलि शुक्रवार दिउँसो १ बजेका लागि बस्ने तय भएको…
काठमाण्डाै - एमसीसीको विरोधमा संसद् भवन अगाडि विरोध प्रदर्शन हुन थालेपछि बानेश्वर क्षेत्रमा सडक खाली गरेर प्रहरी तैनाथ गरिएको छ । माइतीघर मण्डला–तीनकुने सडक खण्डमा गाडी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । दिउँसो १ बजे…
तनहुँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा…
बुटवल : लुम्बिनी प्रदेश सरकार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज हुने भएको छ। गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकप्रसाद मोक्तानको संयुक्त इजलासले रायमाझीको मुद्दा तामेलीमा राखिदिएपछि…
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको दाबी गर्नुभएको छ । आज बुधवार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्टाउन…
हेटौंडा : बागमती प्रदेश सरकारले स्थायीरूपमा प्रादेशिक संरचना निर्माण गर्न आठ स्थान छनोट गरेको छ। प्रदेश सरकारले गठन गरेको प्रशासनिक भवन जग्गा पहिचान समितिले प्रदेशको राजधानी हेटौंडामा जग्गा छनोट गरेको हो। समितिले प्रदेश मातहतका मन्त्रालय तथा…
काठमाण्डाै – प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौतामा बहुमत जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले दाैडधुप तीव्र पार्नुभएको छ । उहाँले सत्ता साझेदार दलहरुसँगै प्रमुख प्रतिपक्षी एमालेलाई समेत सहमतिमा ल्याउने पहल गरिरहनुभएको छ । प्रधानमन्त्री देउवाले मंगलबार एमाले अध्यक्ष…
काठमाण्डाै – प्रतिनिधि सभामा टेबल भएको अमेरिकी सहयोग एमसीसी सम्झौता रोक्न माग गर्दै दिएका दुई वटा रिट सर्वोच्च अदालतले दरपिठ गरेको छ । अदालत प्रशासनले नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै ती रिट दरपिठ गरेको…
धनुषा - मधेस प्रदेश सभाको आज बस्ने भनिएको बैठक आउँदो २२ गतेका लागि सरेको छ । यसअघि पनि फागुन १ गते बस्ने भनिएको थियो आजका लागि सारिएको थियो । सभामुख सरोजकुमार यादवले प्रदेश सभाको अगाडिको सडक…
[caption id="attachment_19570" align="aligncenter" width="800"] फाइल तस्बिर[/caption] उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पुनः फुटको सँघारमा पुगेको छ । यसअघि महन्थ ठाकुर पक्षले सो पार्टीबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बनाइसकेको छ । लोसपा बनेको…