काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसीको विरोधमा सडकमा निस्किएका छन्। आफ्नै पार्टीले आयोजना गरेको खबरदारी सभामा खनालले एमसीसी परियोजना कम्युनिस्ट विरोधी भएको बताएका छन। ‘एमसीसी राष्ट्रघाति छ। संसोधन गरिएन भने 'नो एमसीसी'।…
काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद्बाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष…
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतमा सबै कम्युनिष्ट नेता एमसीसीका पक्षमा भएपनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाएका छन् । उनले एमसीसी नेपालको हितमा रहेको र विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले…
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेसँगको समानान्तर छलफललाई निरन्तरता दिनुभएको छ ।अमेरिकाले दिएको समयसीमा पर्सि १६ गते सकिने भएकाले भोलि बस्ने संसद् बैठकबाटै एमसीसी अनुमोदन गराउने उहाँको तयारी छ । एमसीसीमा…
काठमाण्डाै – आज शुक्रवार बस्ने भनिएको संसद्को बैठक पनि स्थगित भएको छ । अमेरिकी सहयाेग एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने भनिएको बैठक पर्सि आइतवारसम्मका लागि स्थगित गरिएको हो । हिजो बिहीवारका लागि तय भएको बैठक सरकारको…
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेता एवं कृषि मन्त्री महेन्द्र राय यादवले आफ्नो पार्टीले एमसीसीको पक्षमा सर्वसम्मत निणय गर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै…
काठमाडौं । युक्रेन आक्रमणको विरोधमा ऐक्यबद्धता जुटाउन नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन्। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै निकोलाले भनेकी छिन्, विश्वभरका देशहरुले युक्रेनसँग ऐक्यबद्धता जनाइरहेको र रुसी आक्रमणको प्रतिरोध गरिरहेको अवस्थामा…
काठमाण्डाै - स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता भएका छन्। पछिल्लो पटक थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। यसअघि दश वटा राजनीतिक…
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर नेपाली राजनीतिमा तीव्र ध्रुवीकरण भइरहेका बेला चीनका नेताहरुले नेपालबारे प्रतिक्रिया दिने र नेपालका नेताहरुसँग संवाद गर्ने क्रम बढेको छ । बुधबारमात्रै चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)का शीर्ष नेताले नेपालका दुई…
कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटाका युवा व्यवसायी , समाजसेवी तथा एकीकृत समाजवादी पार्टिका युवा नेता सरोज पौडलको वडा अध्यक्षको पदका लागि चर्चा चलेको छ । शिवराज नगरपालिकाको मुख्य बजार भनेर चिनिएको वडा…