काठमाडौं : सरकारले उपत्यकामा आगामी जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। थाहा खबर
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले संसद्को अवरोधबारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको हो। जसअनुसार जेठ १९…
काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी एकता गरेर आएकाे गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूलाई जिम्मेवारी दिएकाे छ। शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेकाे पदाधिकारी बैठकले नेसपाबाट आएका १५ नेताहरूलाई केन्द्रीय सदस्य…
पर्सा : औद्योगिक नगरी वीरगञ्जका उद्योगी/व्यवसायीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट नयाँ उद्योग खोल्नका लागि प्रोत्साहन गर्ने किसिमको रहेको प्रतिक्रिया दिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष…
काठमाडौं : सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाउनु भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने भएपछि सभामुख घिमिरले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि…
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशमा कृषि र उद्योगधन्दा विकास गर्न नसक्दा भिजिट भिसा प्रकरण जस्ता भ्रष्टाचार बढेको स्विकारेका छन्। १८ औं गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा…
काठमाडौं : राजसंस्था पुनर्स्थापनार्थ आज (जेठ १५) देखि सुरु हुन लागेको आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको समूह सहभागी नहुने भएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहकै पहलमा बनेको नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले आजदेखि आन्दोलन थाल्दैछ, जसमा अन्य…
काठमाडौं : गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन्। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका…
पोखरा : राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो। अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो मतदान गरे। निर्वाचनका लागि ४२…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरू जनविरोधी भएको बताएका छन्। एमाले बागमती प्रदेश कमिटीले पार्टीबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि जनताका विरुद्धका…