कांग्रेस-एमाले छलफलमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले)…

Kapilvastu Times

९ महिना अगाडि

संसद्‍मा सुनिल शर्मा : सरकार डाक्टरका माग सम्बोधन गर

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवं सांसद सुनिलकुमार शर्माले आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानार्कषण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा. सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा…

Kapilvastu Times

१० महिना अगाडि

देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन्। सोमवार काठमाडौँमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बाह्य सहयोगले मात्रै…

Kapilvastu Times

१० महिना अगाडि

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ : गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच आज भेटवार्ता भएको छ। परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री लेखकसँग स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिससहितको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।…

Kapilvastu Times

१० महिना अगाडि

सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन्। मानवअधिकार तथा शान्ति समाजले आज आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ समर्पण समारोहलाई…

Kapilvastu Times

१० महिना अगाडि

आज पनि रास्वपाले गर्‍यो संसद बहिष्कार (तस्वीरहरु)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सोमबार पनि संसद अवरोध र बहिष्कार जारी राखेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले डेढ महिनादेखि संसद अवरोध गरिराखेको छ। रास्वपा सांसदहरू आज पनि संसदमा…

Kapilvastu Times

१० महिना अगाडि

कुलिङ पिरियड चलखेल : छानबिन गर्न ७ सदस्यीय संसदीय समिति गठनसमितिलाई २१ दिनको समय

काठमाडौं : संघीय निजामति सेवा विधेयकको कुलिङ पिरियडको चलखेलबारे छानबिनका लागि संसदीय समिति गठन भएको छ। दलहरूले सभामुख देवराज घिमिरेलाई दिएको नामावलीका आधार सात सदस्यीय समिति गठन गरिएको हो। समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका २-२…

Kapilvastu Times

१० महिना अगाडि

संसदीय छानबिन समितिको नेतृत्व कांग्रेसलाई नदिन रास्वपाको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा कलङ्कित कथा बुनिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद झाले विधेयकको सबैभन्दा गम्भीर र…

Kapilvastu Times

१० महिना अगाडि

सीसीपीको निम्तो मान्न नेता खनाल चीन प्रस्थान

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चिनिया कम्युनिस्ट पार्टी (सीसीपी) को निमन्त्रणामा चीन प्रस्थान गरेका छन्। बेइजिङमा हुने ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन खनाल गए राति त्यसतर्फ प्रस्थान गरेको उनको…

Kapilvastu Times

१० महिना अगाडि

एक पक्षलाई दोषी देखाएर महानगरको बजेट नरोकौँ : उपप्रमुख डंगोल

काठमाडौँ : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन जनप्रतिनिधिलाई आग्रह गरेकी छिन्। संविधानले तोकेको मिति असार १० गते वार्षिक बजेट ल्याउन नसकेको सन्दर्भमा उपप्रमुख डंगोलले लागि खुला छलफल गर्न र…

Kapilvastu Times

१० महिना अगाडि

1 10 11 12 13 14 516