मुम्बई । भारतीय कर अधिकारीहरूले अनलाइन गेमिङ कम्पनीहरूसँग १० खर्ब रुपैयाँ (१२ अर्ब ३ करोड डलर) बराबरको कर भुक्तानीको आदेश दिँदै सूचना जारी गरेका छन् । अगष्टमा भारतले अनलाइन गेमिङ कम्पनीहरूमाथि उनीहरूले अनलाइन गेम खेल्न डिपोजिट…
कम्पनीले चिनियाँ जहाजको मूल्य अति नै न्यून निर्धारण गरेका कारण चिनियाँ दूतावासले २ देशबीचको सम्झौतामा खरिद भएका जहाज बिक्री गर्न नदिन दबाब दिँदै आएको छ। कम मूल्यमा चिनियाँ जहाज बिक्री हुँदा आफ्नो देशले उत्पादन गरेको जहाजको…
काठमाडौँ । विश्वव्यापी आर्थिक अन्तरनिर्भरताको युगमा साना तथा आर्थिक रूपमा विपन्न राष्ट्रहरूले शक्तिशाली छिमेकी राष्ट्रहरूको हिंश्रक कार्यहरूको सामना गर्दा महत्त्वपूर्ण चुनौतीहरूको सामना गरिरहेका छन् । आर्थिक कु व्यवस्थापन र ठूला शक्तिहरूको साँचो मनसाय बुझ्न नसक्ने कारणले…
- श्रीमन् नारायण उत्तरी छिमेकी चीनको बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी भएको नेपालले बिआरआई परियोजना सम्झौता अनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ । चिनियाँ समकक्षी एवं सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओ…
काठमाडौँ । दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । कात्तिक १…
काठमाडौं । नेकपा एमालेमा शिथिल भएको गुटबन्दीले प्रदेश अधिवेशनपछि पुनर्जीवन पाएको छ। १०औं महाधिवेशनपछि एमालेमा गुटगत अभ्यास भएको थिएन। तर प्रदेश अधिवेशनमा पार्टी उपाध्यक्ष, महासचिव, उपमहासचिव, पोलिटब्युरो सदस्यहरूले नै गुटबन्दीलाई सघाउ पुग्ने गतिविधि गरे। प्रदेश अधिवेशनमा…
काठमाडौं। पाकिस्तानको राष्ट्रिय वायुसेवा कम्पनीले इन्धनको बिल तिर्न नसकेको भन्दै यसै साता दर्जनौँ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको अधिकारीहरूले बुधबार बताएका छन्। लामो समयदेखि कमजोर व्यवस्थापनको आरोप खेपिरहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले ऋण भुक्तानीमा…
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो । २०७७ सालमा कोरोना महामारीका बेला संसद् सचिवालयका पदाधिकारी र…
काठमाडौँ । नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ । केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री…
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारलाई ४५ अर्ब रुपियाँभन्दा बढी बजेट घाटा भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक १ गतेसम्म २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपियाँ खर्च गरेको…