नाम मात्रको फ्री भिसा र फ्री टिकट

काठमाडौँ । सरकारले २०७२ सालमै खाडीका ६ वटा मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकटको व्यवस्था लागु गरेको थियो । तर म्यानपावरवालाले बिदेसिन चाहनेबाट अथाह पैसा असुल्दै आएका छन् । त्यसकारण बिदेसिन…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

काठमाडौँ । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

बेइजिङमा इजरायली दूतावासका कर्मचारीमाथि आक्रमण

बेइजिङस्थित इजरायली दूतावासका एक कर्मचारीमाथि शुक्रबार आक्रमण भएको इजरायलको विदेश मन्त्रालयले दाबी गरेको छ । इजरायली दाबीबारे चीनको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । ‘आज बेइजिङमा इजरायली दूतावासका एक इजरायली कर्मचारीमाथि आक्रमण भएको छ,’…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

अफगानिस्तानी मस्जिदमा भएको आत्मघाती हमलामा सात जनाको मृत्यु

एजेन्सी । काबुल अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको अल्पसंख्यक शिया समुदायको मस्जिदमा शुक्रबार भएको आत्मघाती विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको तालिबान सरकारले जनाएको छ । अमेरिका र तालिबान समूहबीच…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

दसैँको छुट बजारमा यसरी मच्चाइन्छ लुट

काठमाडौँ । दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ । सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा,…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

थारु क्लस्टरलाई सम्बोधन गर्ने कानुन नबन्दा रोकियो लोक सेवाका विज्ञापन

काठमाडौं । सहसचिव र उपसचिवको विज्ञापन वार्षिक कार्यतालिका अनुसार बुधबार प्रकाशन गर्नुपर्ने थियो। तर, लोक सेवा आयोगले सूचना निकालेर नै ‘विशेष कारण’ भन्दै प्रकाशन नगरेको जानकारी गरायो। आयोगले कारण नखुलाए पनि थारु क्लस्टरलाई सम्बोधन गर्ने कानुन…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्। अस्पतालका अनुसार बहिरंग विभागमा दैनिक १२र१५ जना डेंगीका बिरामी स्वास्थ्य परीक्षण गराउन आउँछन्।…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

निजी जग्गासँग संरक्षित क्षेत्र साट्न कार्यविधि

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले देशभर संरक्षित क्षेत्रभित्र जलविद्युत् गृह, होटेल, केबुलकार, रिसोर्टजस्ता भौतिक संरचना निर्माण गर्न सहज हुनेगरी कार्यविधि तयार पारेको छ । ‘संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८०’ मस्यौदामा आयोजना सञ्चालनका लागि संरक्षित क्षेत्र…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

दुई महिनामा उनन्चालिस अर्बको इन्धन आयात

काठमाडौं । दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुुई महिना (साउन, भदौ) मा इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन, ग्यास) को आयात १९…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

काठमाडौं । विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य गर्न लागेको हो…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 38 39 40 41 42 280