यी २१ वन्यजन्तु पनि अब घरपालुवा, बेचबिखन गर्न पाइने

काठमाडौं । सरकारले २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु पालन गर्न सरोकारवाला निकायमा एक जनाले पनि निवेदन दिएका छैनन् ।…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

उपत्यकामा रगतको चरम अभाव, बिरामीको ज्यान जोखिममा

काठमाडौं । काठमाडौं उपत्यकामा रगतको चरम अभाव देखिएको छ । रगतको व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रम सोसाइटी र रगतको निगरानी गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कमजोर व्यवस्थापनका कारण उपत्यकामा रगतको चरम अभाव देखिएको हो ।…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

चिनियाँ ऋणमा धसेको लुम्बिनी एयरपोर्ट चलाउने माङ

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान माग गर्दै ३२ संस्था आन्दोलनमा आन्तरिक उडान रोक्ने र बेलहिया नाका बन्द गर्ने चेतावनी बुटवल । रुपन्देहीको भैरहवामा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गर्दै व्यवसायीहरुले आन्दोलन घोषणा…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

इजरायल विरुद्ध अभियानमा चिनियाँ कम्पनीहरु

एजेन्सी – इजरायल र प्यालेस्टिनी आतंकवादी संगठन हमासबीच जारी युद्धको आज २५ औं दिन हो । यसैबीच दुई चिनियाँ कम्पनीहरुका कारण इजरायललाई गम्भीर रूपमा जिस्काउने काम गरेका छ । दुवै चिनियाँ कम्पनीहरूले आफ्नो नक्साबाट इजरायलको नक्सा…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

भुक्तानी प्रणालीको स्थापना गर्न मध्य एसियाली मुलुकलाई भारतले गर्‍यो प्रस्ताव

तस्वीर- गेटी इमेज नयाँ दिल्ली- भारतले भुक्तानी प्रणाली स्थापना गर्नका लागि सहकार्य गर्ने विषयमा मध्य एसियाली मुलुकहरुसमक्ष प्रस्ताव पेश गरेको छ । भारत–मध्य एसियाली राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको दोस्रो बैठकका क्रममा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

चीनको डरलाग्दो नीति

मनोज घिमिरे बेल्ट रोड परियोजना अन्तरगत सबै भन्दा धेरै ऋण प्रवाह भएको देशमा पाकिस्तान पनि रहेको छ। तर, दुर्भाग्य नै मान्नुपर्छ कि यस परियोजनाका कारण पाकिस्तानको नत आर्थिक लाभ लिन सक्यो। न त छोटो समयमा नै…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

१२ वर्षदेखि ‘हेर्न नभ्याएको, नमिलेको’ एउटा मुद्दा

काठमाडौं । सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारका मुद्दामध्ये १२ वर्ष पुरानो भ्रष्टाचारसँग सम्बन्धित मुद्दाको सोमबार पेसी चढेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको संयुक्त इजलासमा परे पनि उक्त मुद्दा भने ‘हेर्न नमिल्ने’मा परेको छ । सरकारले २०६८…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

दसैँमा पेट्रोलियम पदार्थको खपत बढ्यो

नेपालीको महान् पर्व दसैँमा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा बजारमा माग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको हो । चाडपर्व मनाउन काठमाडौँ उपत्यकासँगै अन्य सहरी क्षेत्रबाट ठुलो सङ्ख्यामा सवारीसाधन बाहिरी…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

मन्त्रालयका महाशाखाहरू नै निस्क्रिय हुँदा विकास कार्य अवरुद्ध

काठमाडौं । सरकारका अधिकांश मन्त्रालयको कार्यसम्पादन कमजोर देखिएको छ । यसै गरी सरकारको नीति तथा कार्यक्रमहरूको वास्तविक रूपमा कार्यान्वयन भए नभएको अनुगमन तथा मूल्याङ्कन गर्न भन्दै मन्त्रालयमा स्थापना गरिएका अनुगमन महाशाखाहरू निस्क्रिय अवस्थामा पुगेका छन् ।…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

हेटौंडा–इनरुवा प्रसारण लाइन तार तान्ने काम धमाधम

काठमाडौं । विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै…

कपिलवस्तु टाइम्स

२ वर्ष अगाडि

1 34 35 36 37 38 280