झुठ्ठको खेती नगरी सत्य तथ्य बुझेर समाचार सम्प्रेषण गर्न अग्रवलका अग्रह

वीरगंज माघ १४ गते समाज सेवा र उधोग व्यासायामा कृयासिल निरन्जन अग्रवालले हचुवाको भरमा विभिन्न पत्र पत्रिका र अनलाईन मार्फत अाफुलाई बदनाम नगर्न अाग्रह गरेका छन। वीरगंज महानगरपालिका वडा नम्बर १० अार्दशनगर निवासी युवा उधमी अग्रवालले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

दुई-तिन दिन मैं कोविशिल्ड खोप प्रदेशमा पुग्ने, लुम्बिनीमा साढे ३९ हजार

काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्‍याउने तयारी गरिएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

कलाकार मिश्रा इन्टरनेशनल अवार्ड २०२१ पुरस्कृत

काठमाण्डौं, माघ ९ चर्चित भोजपुरी गायक एवं नेपाली चलचित्रका नायक श्याम कुमार मिश्रालाई शुक्रबार वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रम ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत गरेको छ । उहाँले भोजपुरी गीतबाट सर्वोत्कृष्ट…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

२ लाख ४६ हजार मुल्य बराबरको खसी र अवैध कुखुरा बरामद

उर्मिला यादव माघ ८ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट बुधबार २ लाख ४६ हजार ४ सय मुल्य बराबरको खसी र बोईलर कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बुधबार…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

कपिलवस्तुका युवाहरु द्वारा गरिब परिवारलाई कपडा बितरण

कपिलवस्तु ९ पुष । चिसो बढेसंगै राष्ट्रका लागि युथ युनिटि वेलफेयर एसोसियन ‘युवा’ कपिलवस्तुले कपडा बैंक स्थापना गरेको छ । “हुनेले दिएर जाऔँ, नहुनुले लिएर जाऔँ ” भन्ने मुल नाराका साथ आर्थिक रुपमा विपन्न परिवारलाई जाडोबाट…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपाल पत्रकार महासंघ कपिलवस्तुको नयाँ भवन वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँमा उद्घाटन

कपिलवस्तु/ पुस७ /नेपाल पत्रकार महासंघ कपिलवस्तुको नयाँ भवनको वाणगंगा ८ बोडगाउँमा मंगलबार उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाेविन्द आचार्यले छापा, विद्युतीय तथा अनलाइन सञ्चार माध्यमहरुमा ७० प्रतिशतसम्म विज्ञापनहरु कम भएको भन्दै चल्न समस्या रहेको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पत्रकार विद्यार्थी संगठन बाकेको प्रथम जिल्ला बैठक सप्पन्न,संयोजकमा शाही चयन ।

पुस ५,बाँके,यमु कडेल पत्रकार विद्यार्थी संगठन बाकेको प्रथम बैठक कोहलपुरमा एक कार्यक्रम बिच सप्पन्न गरिएको छ उक्त बैंठकमा अायाेजक समिति संयाेजक किशोर शाहीकाे नेतृत्वमा ९ सदस्यीय समिति निर्माण गरिएको थियो। उक्त भेलामा प्रमुख अथिती पत्रकार विद्यार्थी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

वीरगंज भन्सार कार्यालयको लापरवाही – पक्राउ परेको गाडीहरु निलामी नभएको कारणले करोडौंको घाटा ,

( भन्सार भित्रैवाट गाडीहरुको मंहगो पार्टस पुर्जा गाएब ) कृष्णा यादब बीरगंज ३० मंसिर बीरगंज भन्सार कार्यालयको लाहपारवाहीले गर्दा र समयमा लिलामी नगरेको कारण राज्यले करांैडो रुपैया नोक्सान बेहोर्नु परेको छ । नेपाल प्रहरी र सशस्त्र…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

३ लाख ३६ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

उर्मिला यादव मंसिर २२ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट आइतबार ३ लाख ३६ हजार १० रुपैया मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आइतबार बिहान इलाका…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

सीमा खुलाउन सम्वाद समुहको अनिश्चितकालीन धर्ना महोत्तरीमा पनि सुरु

जनकपुरधाम,मंसिर १४ गते । नेपालले एकलौटीरुपमा वन्द गरेको नेपाल भारतको सीमा खुल्ला गर्नका लागि नेपाल भारत खुल्ला सीमा सम्वाद समुहले महोत्तरीमा पनि अनिश्चितकालीन धर्ना प्रारम्भ गरेको छ । कोरोना महामारीका कारण वन्द गरिएको नेपाल भारतको सीमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि