बाँके, २६ फाल्गुन । मदरसा शिक्षाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा मदरसामा पढ्ने विद्यार्थीहरु विभिन्न अवसरबाट वञ्चित भएका छन् । सोमबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका जैसपुरमा रहेको मदरसा जामिया आरफिया दारुल उलूममा भएको धार्मिक उत्सवमा वल्माए अहले सुन्नतले यसविषयलाई…
काठमाडौं । सरकारले दुई छिमेकी देशसँग जोडिने प्रस्तावित अन्तरदेशीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम उनीहरुकै जिम्मामा छाडेको छ । आफ्नै खर्चमा हुनसक्ने डीपीआरमा समेत अरुको भर पर्दा काममा ढिलाइ भएको छ । यसले…
[caption id="attachment_8161" align="aligncenter" width="683"] फाइल तस्बिर[/caption] हुम्ला । झन्डै एक वर्षदेखि नेपाल–चीन सीमास्थित हिल्सा नाका बन्द हुँदा माथिल्लो हुम्लाको जनजीवन कष्टकर बनेको छ । मानसरोवर–कैलाश तीर्थयात्रा पनि प्रभावित बनेको छ । गत वर्ष चैत पहिलो सातादेखि…
इस्लामावाद । पाकिस्तानमा चीनले अनुदानमा खोप उपलब्ध गराइएपछि खोप अभियान थालिएको हो । विश्वभर चिनियाँ खोपमाथि आशंका उब्जिरहेका समयमा पाकिस्तानमा खोप लगाउन सुरु भएपछि स्थानीयहरुले पनि आशंका व्यक्त गरेका हुन् । प्रधानमन्त्री इमरान खानले कोभिड-१९ खोपको…
फागुन २४, बुटवल । १११ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कपिलवस्तुको जिल्लाको शिवगढीमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यले महिलाहरूलाई समान अधिकार…
[caption id="attachment_8119" align="alignleft" width="747"] -फाइल फाेटाे[/caption] काठमाडौं । चिनियाँ कम्पनीले बनाउने भनेको जलविद्युत् आयोजनाले कम्तीमा पनि ५०,००० मानिसको घरजग्गा डुबाउनेछ । सन् २०११ देखि नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाउने योजना राजनीति निर्देशित परिवर्तनहरूको अचम्मको शृङ्खलाबाट…
एजेन्सी । अमेरिकीका विदेशमन्त्री एन्टोनी ब्लिन्केनका अनुसार अहिले चीनले अन्तर्राष्ट्रिय प्रणाली दुरुपयोग गरी रहेको आरोप लगाएका छन् । एन्टोनीले भनेका छन आफ्नो चिनियाँ समकक्षीसँगको पहिलो संवादका क्रममा चीनले सिन्जियाङ, हङकङ र तिब्बतमा मानवअधिकार उल्लंघनको मुद्दा उठाएका…
काठमाडौं । नेपालको जनकपुर र भारतको अयोध्याबीच हवाई सेवा सञ्चालनको तयारी सुरु भएको छ । दुई अध्यात्मिक शहरलाई जोड्ने गरी निजी वायुसेवा कम्पनी बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग…
काठमाडौं । निकै चर्चा पाएका दुई रेलमार्ग काठमाडौँ-रक्सौल र केरुङ-काठमाडौँको विस्तृत अध्ययन अझै अघि बढ्न सकेको छैन । व्यापारिक रुपमा चीन र भारत जोड्ने भएकाले उक्त मार्गलाई महत्त्वपूर्ण रुपमा हेरिए पनि अध्ययनमा अलमल देखिएको हो ।…
काठमाडौ । नेपालको बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ । अन्तरदेशीय विद्युत ब्यापार सम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने गरी भारतले एक कार्यविधि जारी गरेसँगै नेपालबाट भारतमा बिजुली बेच्न परेको कानूनी बाधा समाप्त भएको छ । २०७५…