वीरगंज भन्सार कार्यालयको लापरवाही – पक्राउ परेको गाडीहरु निलामी नभएको कारणले करोडौंको घाटा ,

सेयर गर्नुहोस

( भन्सार भित्रैवाट गाडीहरुको मंहगो पार्टस पुर्जा गाएब )

कृष्णा यादब बीरगंज ३० मंसिर

बीरगंज भन्सार कार्यालयको लाहपारवाहीले गर्दा र समयमा लिलामी नगरेको कारण राज्यले करांैडो रुपैया नोक्सान बेहोर्नु परेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको सवारी साधनहरु र खाधान्य समानहरु पक्राउ गरी भन्सार कार्यालयमा बुझएको माल सामानहरु लिलामी भन्सारले नगरेकोे कारण राज्यको करौंडो रुपैया गुम्ने गरेको छ ।
देश कै सबै भन्दा बढी राजश्व असुली गर्ने भन्सारको रुपमा रहेको बीरगंज भन्सार कार्यालयका कर्मचारीहरुको कारणले गर्दा बीरगंज भन्सार कार्यालय दिन दिनै धारासयी बन्दै गई रहेको छ ।
प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको भारतिय नम्बरको मोटर साईकल, कार जिप, भ्यान, ट्रयाक्टर, ट्रक र बिभिन्न खाधान्य माल सामान खाने तेल चिनी दाल चामल प्याज केराउ, छोहडा, लत्ता कपडा लगायतका सामानहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएने गर्छ तर प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएको सवारी साधनहरु र माल सामान भन्सारले समय मै लिलामी नगर्दा राज्यले कती घाटा बेहोर्नु पर्न भने त्यो हामी अनुमान समेत गर्न सक्दनिौ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएका सवारी साधनहरु भन्सारको नियन्त्रणमा रहन्छ तर सो गाडीमा रहेका बैट्री देखी टेपरेकर्डर जस्ता महगां सामानहरु भन्सार भित्रैबाट गायव हुन्छ ।
लकडाउनका कारण र मुददा प्रक्रिया नपुगेको कारणले गर्दा समयमा गाडीहरु र माल सामान लिालाम हुन नसकेको बीरगंज भन्सार कार्यालयका सुचना अधिकारी विमल साह बताउछन ।
प्रहरीले नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको मोटरसाईल देखी जिपकार गाडीहरुमा रहेको अधिकांस सामानहरु निकालिएको छ तर यस सम्बन्धमा भन्सारका सुचना अधिकारी भन्छन प्रहरीले जुन हालतमा बुझाएको छ त्यही हालतमा हामी संग रहेको भन्सारमा चारैतिर सिसी क्याम्रा भएको कारण आफुहरु काहाबाट सामान गायव नभएको दावी सुचना अधिकारी बिमल साह दावी गर्छन ।
सुचना अधिकारी बीरगंज भन्सार कार्यालय
सशस्त्र प्रहरी र नेपाल प्रहरीले करिव दुई बर्ष पहिला अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको भारतिय नम्बर

Facebook Comments Box