पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सांस्कृतिक साम्राज्यवादबारे भाषण गर्ने क्रममा बोल्दै अफगानहरूले ''दासत्वको बन्धन तोडेको'' भनेर टिप्पणी गरेका छन्। पाकिस्तानमा अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको अवस्थालाई आलोचना गर्दै उनले गरेको टिप्पणी तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको…
बेइजिङ । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि विकसित पछिल्लो घटनाक्रमप्रति चीनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ। सोमबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र मन्त्रालयले अफगानी जनताको इच्छा र छनोटको चीनले सम्मान गर्ने स्पष्ट पारेको छ।…
[caption id="attachment_11741" align="aligncenter" width="478"] फाइल तस्बिर[/caption] काठमाडौँ । पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी प्रसारण…
[caption id="attachment_10592" align="aligncenter" width="900"] फाइल तस्बिर[/caption] नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ९७३ जना नयाँ संक्रमित थपिएका छन् ।…
[caption id="attachment_11736" align="aligncenter" width="800"] हाम्राकुरा[/caption] रोल्पा। रोल्पाको एउटा गाउँ जहाँ माओवादी आतंकले नागरिक त्रसित हुँदै आएका छन् । रोल्पा नगरपालिका–३ खुमेलका नागरिक माओवादी आतंकका कारण तत्कालिन द्वन्द्धको समयमा झैं त्रसित रहेका छन् । इन्द्रबहादुर थापा, रोल्पा…
केही समयदेखि कतारको दोहामा अन्तर्राष्ट्रिय शक्तिहरू खासगरी अमेरिकाको सहजीकरणमा अफगान प्रतिनिधि र तालिवानबीच वार्ता चलिरहेकै थिए । सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि अफगानिस्तान गएका सेना यही सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट फिर्ता लैजाने घोषणा अमेरिकी राष्ट्रपति जो…
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले नियन्त्रण कायम गरेसँगै सोमबार चीन र पाकिस्तानले तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक रहेको बताएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले यस्तो बताएकी…
[caption id="attachment_11703" align="aligncenter" width="1150"] भुपेन्द्रबहादुर क्षेत्री[/caption] राम-सीताको त्रेतायुगको वैवाहिक सम्बन्धले नै नेपाल-भारतबीच सांस्कृतिक सम्बन्ध जनजनमा कति प्रगाढ छ भन्ने देखाउँछ, यी दुई देश अस्तित्वमा आउनुअघि नै दुई देशका जनताबीच सांस्कृतिक र सामाजिक सम्बन्ध रहिआएको छ ।…
जनकपुरधाम । धनुषा जिल्ला अदालतले २५ साउनमा सुनाएको एउटा फैसलामा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जीव साहलाई दोषी ठहर गर्यो भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दियो । २१ वर्षीया आरती साहलाई उनका श्रीमान सञ्जीवले दीपावलीकै दिन…
काठमाडौं । राष्ट्रिय एकता अभियानको सिरहा जिल्लाको कर्जनहा नगरपालिका वडा नं. १ मा अवस्थित हनुमान मन्दिरमा रहेका महन्थहरुमाथि भएको निर्घात कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कर्जनहा नगरपालिका वडा नं. १ नन्दबाबा कुट्टी धर्मको…