एसियन राजमार्ग : नेपाल-भारत, भुटान र वंगलादेशबीच आवागमन सहज हुने ।

आश्विन १९, काठमाडौँ । भारतको पासाखा नाकामा आएर ठोक्किने एसियन राजमार्गबाट नेपाल, भारत, भुटान र बंगलादेशबीचको यातायात आवागमन सहज हुने देखिएको छ । पुरानो चल्तीको फुन्चोलिङलाई ओझेलमा पार्ने गरी भारत र भुटानको सीमावर्ती विन्दु पासाखा क्षेत्रमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

काठमाडौं बाेलाई बन्धक बनाएको आरोपमा दुई जना पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं । पाकिस्तानबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका फैजान अहमद विमानस्थलबाटै अपहरणमा परेका छन् । पाकिस्तानबाट काठमाडौंमा बोलाएर उनलाई ललितपुरको सिभिल होम्समा बन्धक बनाएको आरोपमा प्रहरीले दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

सिमा अनुगमन समिति निर्माणपछि चिनियाँ राजदुतकाे पहिलाे कुटनैतिक भेट

काठमाडौँ ।परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच सोमबार भेटवार्ता भएको छ । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई शिष्टाचार भेटका लागि राजदूत होउ सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी थिइन् । परराष्ट्र मन्त्रालयकाअनुसार उक्त अवसरमा मन्त्री खड्का…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

तालिबानमा मिडियामाथि आक्रमण गरि दबाउने प्रयास

काठमाडौँ। अफगानिस्तानमा कब्जा गरेको तालिबान सरकारले प्रेस स्वतन्त्रतालाई सम्मान गर्ने दाबी गरेको भए पनि मिडियामाथिको आक्रमणलाई निरन्तरता दिइरहेको छ। मिडियामाथिको आक्रमणलाई रोक्न र मिडियालाई दबाउनका लागि बनाउन लागिएको कानुनलाई अघि नबढाउन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले भनेको छ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कार्तिक १५ मा आउने

काठमाडौं ,असोज १८ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको मुद्दामा १५ कार्तिकमा फैसला सुनाउने भएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको मुद्दामा सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनसँग डराउँदैन ताइवान, उसकै भाषामा जवाफदिन तैयार

काठमाडौं । ताइवानलाई मुख्य भूमिमा गाभ्ने चिनियाँ योजना राष्ट्रपति सी जिनपिनको उक्साहटपूर्ण भाषणमा मात्रै सीमित छैन । चीनको जनमुक्ति सेनाले आफ्नो सैन्य तागत देखाएर धम्काउने प्रयास जारी राखेको छ । शनिबार ताइवानको आकाशमा हालसम्मकै धेरै ३९…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतलाई हवाई उडान सुचारु गर्न तालिवानको आग्रह

[caption id="attachment_11846" align="aligncenter" width="800"] फाइल तस्बिर[/caption] एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले अफगानिस्तान र भारतका बीचमा हुँदै आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ। तालिवान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध जाहेरी दर्ता गर्न सर्वाेच्चको आदेश

काठमाडाैं । प्रहरी गोलीबाट एक व्यक्तिको मृत्यु भएको घटनामा सर्वोच्च अदालतले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सात दिनभित्र जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपाल-भारत संयुक्त सैन्य अभ्यास समपन्न

पिथाैरागढ । भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गुणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको उक्त अभ्यास यही…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीन-ताइवानबीच तनाव, ३९ चिनियाँ सैन्य विमान ताइवान क्षेत्रमा

काठमाडौं । चीनले शनिबार ताइवानको रक्षा क्षेत्रमा ३९ सैन्य विमान उडाएको छ । ताइवानको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार चीनले दुईपटक गरेर उक्त संख्यामा सैन्य विमानहरु ताइवानको रक्षा क्षेत्रमा पठाएको हो । यसअघि गत शुक्रबार पनि…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि