काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधानको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र संघीयता जोगाउन आफूहरुले गठबन्धन बनाएको दाबी गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको…
काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा प्रकृति (नेचर) लाई भगवान नै मानेकी छन् । पछिल्लो केही समयदेखि प्रकृतिसँग नजिक रहेर काम गरिरहेकी परिणितीले हालै ‘मेरो लागि भगवान छ भने त्यो प्रकृति’ भएको बताएकी हुन् । परिणिती…
[caption id="attachment_13701" align="aligncenter" width="1200"] फाइल तस्बिर[/caption] ग्लास्गो । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी र चिनियाँ राष्ट्रपतिको आलोचना गरेका छन्। २६ औं जलावायु सम्मेलन (कोप २६) मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चीनफिङ सहभागी…
चीन । म्यानमार सेनाले आदिवासी समूहका सयौँ घर र चर्चमा आगजनी गरेका समाचार सार्वजनिक भएको छ। म्यानमारको पश्चिमी चीन राज्यको थान्टलाङ टाउनका २ सयभन्दा बढी घरमा सेनाले आगजनी गरेको रेडियो फ्रि एसिया (आरएफए) मा समाचार छ।…
चीन । चीनको छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकालाई आफ्नो मातृभाषाको कक्षा लिन रोक लगाएका छन्। चीनले तिब्बती बालबालिकाहरुलाई विद्यालयमा चिनियाँ भाषामा पठनपाठन गराइरहेका छन्। विद्यालय बिदा भएका बेला समेत आफ्नो मातृभाषा सिक्न छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती…
काठमाडौं । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ। भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति…
रंगुन । म्यानमारको पहाडी सीमावर्ती क्षेत्रका स्थानीयले चिनियाँ सरकारले लगाएको तारबार भत्काइदिएका छन् । कोरोना महामारीको त्राश देखाउँदै म्यानमारको भूभागभित्र चिनियाँ अधिकारीहरूले लगाएको काँडेबार म्यानमारका स्थानीयले भत्काएका हुन् ।उत्तरी म्यानमारको कचिन र पूर्वको शान प्रान्तका स्थानीय…
एजेन्सी । चिनियाँ टेनिस स्टार पेंग सुआईले सार्वजनिक जीवनबाट अवकाश लिएका एक कम्युनिस्ट नेतामाथि यौन उत्पीडनको आरोप लगाएकी छिन्। चिनियाँ सोसल मिडिया बिबोमा एक पोस्ट गर्दै पेंगले पूर्वउपप्रधानमन्त्री झाँग गाओलीले यौन सम्बन्धका लागि दबाब दिएको बताएकी…
आएनएन । माइक्रोसफ्टका संस्थापक तथा धनाढ्य बिल गेट्स र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच द्विपक्षीय बैठक भएको थियो । बैठकमा दुवैले जलवायु परिवर्तन न्यूनीकरण गर्ने उपायबारे छलफल गरेका थिए। बेलायतको ग्लासगोमा आयोजित कोप २६ शिखर सम्मेलनको…
ऐजेन्सी । पाकिस्तानले पछिल्लो वर्ष चीनबाट लिएको साढे चार अर्ब अमेरिकी डलर (३० अर्ब युयान) ऋणको ब्याज मात्रै २६ अर्ब रुपैयाँ तिरेको छ । स्टेट बैंक अफ पाकिस्तानले यो तथ्यांक सार्वजनिक गरेको हो । पाकिस्तानले चीनबाट…