भारत र अस्ट्रेलियाबीचको व्यापार सम्झौताले पाँच वर्षमा १० लाखलाई रोजगारी : भारतीय उद्योगमन्त्री पीयूष गोयल

  नयाँ दिल्ली। भारतीय केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले अस्ट्रेलियासँगको नयाँ हस्ताक्षरित व्यापार सम्झौताले आगामी पाँच वर्षमा द्विपक्षीय व्यापार हालको २७ अर्ब अमेरिकी डलरबाट ४५-५० अर्ब अमेरिकी डलरमा पुर्‍याउने र सरकारले १० लाख रोजगारी सिर्जना…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रचण्डले बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिएकाे गेजुवा गठबन्धन सरकारले

राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको बूढीगण्डकी जलविद्युत् आयोजना राजनीतिक र व्यापारिक स्वार्थ समूहका लडाइँमा गिजोलिएको र त्यसका कारण यो आयोजनाको भविष्य थप अनिश्चित भएको विज्ञहरूले बताएका छन्। गत साता शेरबहादुर देउवा नेतृत्वको सरकारले चिनियाँ कम्पनी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कहिलेसम्म फैलाइरहने ‘राष्ट्रवाद’को हाउगुजी ?

हामीले चाहे या नचाहे पनि चीन र भारतले तेस्रो राष्ट्रलाई नेपाली भूमिमा प्रवेश गरी त्यसलाई क्रीडास्थलमा परिणत गर्न दिनेछैनन् एउटा ‘बौद्धिक’ तथा ‘जिम्मेवार राजनीतिक’ खेमाले देशविरुद्ध चौतर्फी षड्यन्त्र रचिँदै छ भन्दै आमनागरिकलाई भयभीत तुल्याउँदै आएका छन्…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधान सेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता

  प्रधान सेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन् नैयरबीच भेटवार्ता भएको छ । मंगलबार जंगी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । यस…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ सेनाले छिमेकीको सार्वभौमसत्तालाई चुनौती दिएको अमेरिकी रक्षामन्त्रीको भनाइ

उनले भने “हामी अमेरिका-भारत रक्षा साझेदारीको एक महत्वपूर्ण क्षणमा भेटिरहेका छौं। र दशकौंको कडा परिश्रमका लागि धन्यवाद, हामीले यस शताब्दीको सबैभन्दा महत्त्वपूर्ण साझेदारीको लागि जग बसालेका छौं,” अस्टिनले भने । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले सोमबार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्रीको भारत भ्रमणले आपसी अविश्वासको वातावरणलाई तोडेको छ

हरिविनाेद अधिकारी । हाम्रा प्रधानमन्त्री शेरबहादुर देउबाले चैत्र १८ गतेदेखि २० (१ अप्रिल देखि ३ अप्रिल, २०२२) गतेसम्म भारतको मैत्रीपूर्ण औपचारिक भ्रमण गरेर फर्कनु भएको छ र अहिले त्यसबारेमा समीक्षा हुँदैछ नेपाली समाजमा, भारतीय समाजमा र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

षड्यन्त्रपूर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य हुँदैनः पूर्वप्रधानन्यायाधीश पराजुली

  जनकपुरधाम । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले जनमतबिना नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएकोले स्वीकार्य नहुने बताएका छन् । सोमबार जनकपुरधाममा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबृद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ उनले षड्यन्त्रपूर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ ऋण, श्रीलंकाको संकट र नेपालको अर्थतन्त्र

  देवेश झा । नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाउदै अर्थमन्त्री जनार्दन शर्माले ‘कतिपयको चाहना नेपालको अर्थतन्त्रलाई श्रीलङ्काको अवस्थामा पुर्‍याउने रहेको भए पनि त्यस्तो सपना…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

खनिजका लालचमा तालिबानलाई मान्यता दिन चीनलाई हतार

काठमाडौं– चीनले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिन हतार गरिरहेको एक गैर नाफामूलक संस्थाले खुलासा गरेको छ । अमेरिकामा रहेको ग्लोबल स्ट्राट भ्यूले जनाएअनुसार ३० खर्ब डलर बराबरको खनिज पदार्थ रहेको अफगानिस्तानमा चीनको चासो बढ्दै गएसँगै तालिबान…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतीय सेनाले १५ नयाँ हेलिकोप्टर पाउने

काठमाडौं– भारत सरकारले आफ्नो सेनालाई १५ हेलिकोप्टर प्रदान गर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सेनालाई भारतमै उत्पादित १५ लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) प्रदान गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि