पाकिस्तानको आर्थिक अवस्था नाजुक , चिनियाँ ऋणकै अश्वासन

पाकिस्तानको राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमा नयाँ प्रधानमन्त्री शाहबाज सरिफको नेतृत्वमा रहेको गठबन्धन सरकारले इमरान खानलाई हटाएको छ । देश चरम आर्थिक संकटबाट गुज्रिरहेको बेला उनीहरुले सरकार गठन गरेका हुन् । देशको शीर्ष दैनिक डनले यस विषयमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनमा पुनः बढ्न थाले कोरोना भाइरस संक्रमित

बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ। पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्। चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितको संख्या सोमबार मात्र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सशस्त्र द्वन्द्वमा विद्रोही माओवादी, राज्यपक्ष र सर्वसाधारण गरी १७,००० मानिसको ज्यान गएकाे थियाे

बिबिसी । नेपालमा १० वर्षसम्म चलेको नेकपा माओवादीको सशस्त्र विद्रोहमा प्रयोग गरिएका हतियार नेपाली सेनालाई हस्तान्तरण गरिएको यसै साता एक दशक पूरा भएको छ। शान्ति सम्झौतामार्फत माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि विसं २०६८ चैत २८ गते…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट, नेपाल भ्रमणकाे निम्ताे

काठमाडाैं । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमाले सांसद महेश बस्नेतबीच भारतको देहराधुनमा भेटघाट भएको छ । भारतीय जनताको पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका धामीसँग बस्नेतकाे भेटमा दुबै देशकाे हकहितका बारेमा छलफल भएकाे हाे ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोसिनु राष्ट्रिय हितमा

सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ। कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई जिम्मा लगाइँदै आएको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यस आयोजनाको निर्माण अब चिनियाँ कम्पनी चाइना गेजुवा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठायाे, पेट्रोलमा ४.७९ रुपैयाँ घट्यो

काठमाडौं–नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा मूल्य घटेर आएको जनाएको छ। शनिबार आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य ४.७९ रुपैयाँ घटेर आएको आयल निगमले जनाएको छ। तर, डिजेलमा भने प्रतिलिटर २.०२ रुपैयाँ र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग

काठमाडौँ– हिन्दू अभियानीहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन् । शनिबार सप्तरीको राजविराजमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले गरेको प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् । कार्यक्रममा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ओलीमा पुन : जाग्याे राष्ट्रवाद र मधेशप्रेम

काठमाडौं, ३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्लाहीमा पुगेर आफूलाई मधेशवादी नेताको शैलीमा उभ्याए । उनले मधेशवादी भनिएका नेताहरुलाई मसियाहा ठान्ने तर सत्तामा बसेर लाज पचाएको टिप्पणी गरे । ओलीले आफूले नागरिकताको सम्बन्धी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आर्थिक संकट बढ्दै गएका वेला कर्णाली सरकारले बढायो मुख्यमन्त्री र मन्त्रीहरूको तलब-सुविधा

देशमा आर्थिक संकट बढ्दै गएका वेला कर्णाली सरकारले भने मुख्यमन्त्री, मन्त्री र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको तलब–सुविधा वृद्धि गरेर खर्चभार बढाएको छ । प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरूको तलब–सुविधा बढाएको सूचना बुधबारको राजपत्रमा प्रकाशित गरेको हो ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनले यात्रुवाहक उडान राेकेकाले नेपाललाई आर्थिक र पर्यटकीय घाटा

काठमाडौं । नेपालले नियमित यात्रुवाहक उडान खोल्न बारम्बार अनुरोध गरे पनि चीनले इच्छा नदेखाउँदा दुई देश बीचको यात्रा महँगो बनेको अधिकारीहरूले बताएका छन्। नेपालबाट चीन प्रत्यक्ष उडान नहुँदा यात्रा लामो र महँगो बन्नुका साथै नेपाललाई आर्थिक…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि