पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालन गर्ने चिनियाँ अनुरोध इस्लामावादद्वारा अस्वीकार

इस्लामावाद । चीनले पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालनका निम्ति गरेको अनुरोधलाई इस्लामावादले अस्वीकार गरेको छ । चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी खोल्न गरेको अनुरोधप्रति आपत्ति जनाउँदै इस्लामावादले त्यसलाई अस्वीकार गरेको हो । गृहमन्त्री राणा सनाउल्लाहले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पाकिस्तानकाे नया सरकार भारतसंग व्यापार र सम्बन्ध सुधारको इच्छा जतायाे

एजेन्सी। पाकिस्तानमा इमरान खानको सरकार ढलेपछि बनेको नयाँ सरकारले भारतसँग व्यापार र सम्बन्ध सुधारको इच्छा देखाएको छ । पाकिस्तानका विदेशमन्त्री विलवाल भुट्टो जर्दारीले यसबारे बोलेका छन् । बिहिबार विलवालले भारतसँग व्यापार र सम्बन्धमा जोड दिएका हुन्…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ओलीको ‘राष्ट्रवाद’ लाई ढोंग भन्दै प्रचण्डको टिप्पणीः एसपीपी ओलीको पालामा भित्राएको प्रमाणित

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी नेपाल भित्रिएको प्रमाणित भइसकेको बताएका छन् । उनले एसपीपीको विरोध गरे एमाले भ्रम फैलाउन खोज्दा नराम्ररी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपालतर्फ चीनको अघोषित नाकाबन्दी कायमै

नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक घोषणा गरेको चीन सरकारको निरन्तरको अवरोधको नकरात्मक असर नेपालको अर्थतन्त्रमा देखिन थालेको छ। नेपाल चीन व्यापारमा संलग्न व्यवसायी, चीन सरकारले विभिन्न बहानाबाजी गरेर तातोपानी र केरुङ नाकाबाट निर्वाद भइरहेको व्यापारलाई अघोषीत रुपमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

रक्षा क्षेत्रमा भारतकाे फड्काे , युद्धक विमान बनाउँदै

  एजेन्सी । भारतले युद्धक विमान बनाउने भएको छ । भारतले ९६ वटा युद्धक विमान बनाउने भएको हो । १८ वटा विमान उसले विदेशी साझेदारसँग मिलेर बनाउने तय भएको छ । भारतको वायुसेनाले विदेशी युद्धक विमान…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

इमरान खानमाथि घूसवापत् अरबौं रकम र सयौं बिगाहा जमिन लिएको आरोप

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नीमाथि घूसवापत् अरबौं रकम र जमिन लिएको आरोप लागेको छ । खानमाथि पाकिस्तानको वर्तमान सरकारले नै आरोप लगाएको हो । पत्रकार सम्मेलनमा इस्लामावादमा बोल्दै पाकिस्तानका आन्तरिक मामलामन्त्री…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ओली प्रधानमन्त्री हुँदा सेनाले अमेरिकालाई एसपीपीका लागि पत्र पठाएको खुलासा

काठमाडौं। सैन्य साझेदारीसम्बन्धी अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागी हुन नेपाली सेनाले ७ वर्ष अघि नै पत्र पठाएको खुलासा भएको छ । सरकारको स्वीकृती लिएर एसपीपीमा सहभागी हुन सेनाबाट पत्राचार भएको खुलेको हो । तत्कालीन प्रधानन्यायाधीश…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतद्वारा ४५ हजार युवालाई सैन्यसेवामा लगाउने योजना सार्वजनिक

एजेन्सी ।भारत सरकारले निवृत्तिभरण र तलब कटौती गर्ने उद्देश्यले सशस्त्र बलहरूको नयाँ भर्ती योजना सार्वजनिक गरेको छ। अग्निपथ नामकरण गरिएको उक्त योजनाले स्थलसेना, जलसेना र वायुसेनामा छोटो अवधिको अनुबन्धनका आधारमा सैनिक भर्ती गर्ने लक्ष्य लिएको छ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

जसपामा विवाद : उपेन्द्र यादवप्रति बाबुराम भट्टराई पक्षमा अविस्वास

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न मधेस केन्द्रित दलका नेताहरूको दौडादौड छ । त्यो दौडमा पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पनि रहेका छन् । सोमबार जसपाका केही नेतालाई साथमा लिएर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सरकारले लुकाएको बीआरआई सम्झौता माग्दै परराष्ट्रमा दर्ता भयो निवेदन

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुगेको छ। सन् २०१७ मे १२ मा भएको यो सम्झौताको मुल कपी सरकारले अझै लुकाएको लुकायै छ। सम्झौता पत्र नै सरकारले लुकाएका कारण…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि