दिल्ली । भारतकाे राजस्थान प्रदेशकाे उदयपुरमा कन्हैयालाल दर्जीको हत्याको प्रारम्भिक अनुसन्धानले पाकिस्तानको लिङ्कलाई औंल्याएपछि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले बुधबार साे मुद्दाकाे आफै अनुसन्धान शुरु गरेकाे छ। पैगम्बरको विरुद्धमा आपत्तिजनक टिप्पणी गर्ने पूर्व भाजपा नेता नुपुर…
काठमाडौं, १६ असार । विश्व हिन्दु परिषदले रोहिंग्या मुसलमानहरु नेपालको लागि खतरा रहेको भन्दै उनीहरुलाई छिटो भन्दा छिटो देश निकाला गर्न माग गरेको छ । परिषदले मुसलमानहरुलाई नेपाल प्रवेश गराउनेलाई पनि कडा कारवाही गर्न माग गरेको…
काठमाडौं, १६ असार । पछिल्लो समय चीनले नेपालको आन्तरिक मामिलाका एकपछि अर्को अभिव्यक्ति दिन थालेको छ। नेपाल सरकारले एसपीपी खारेज गर्ने निर्णय गरेपछि चीनले त्यसको प्रशंसा गरेको छ । यसअघि एमसीसीको विषयमा पनि अमेरिकी अनुदान सहायता…
काठमाडौं । केही दिन पहिला भारतको राजस्थानमा मुसलमान समुदायका दुई जनाले एउटा हिन्दुको हत्या गरेर सामाजिक सञ्जालमा पोस्ट गरेको विषयले समप्रदायिक तनाव बढेको छ । धार्मिक दंगा मच्चिन सक्ने आशंकामा प्रशासनले उच्च सतर्कता अपनाएको छ ।…
एजेन्सी । अमेरिकाले युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै चीन र पाकिस्तान सहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनले रुसको सैन्य र प्रतिरक्षा सामथ्र्य बढाउन सहयोग गरेको…
काठमाडौं । चीनको तिब्बतसँग वस्तु विनिमय प्रणालीबाट सुरु भएको व्यापार अहिले चीनको विभिन्न शहरसँग जोडिएको छ । सदियौंदेखिको व्यापार व्यवसायमा २०७२ को भूकम्प पश्चात विकराल समस्या आयो । भूकम्प आएको ७ वर्ष वितिसक्दा पनि समस्या समाधान…
जर्मनीको श्लोस एल्माउमा आइतवारदेखि शुरू भएको विश्वका शक्तिशाली मुलुक जी७को बैठकले रुसविरुद्ध एकजुट हुने तथा चीनको प्रभाव घटाउन पूर्वाधार विकास योजना अघि बढाउने संकल्प लिएका छन् । जी७ क्यानडा, फ्रान्स, जर्मनी, इटली, बेलायत, अमेरिका र जापान…
जर्मनीको श्लोस एल्माउमा आइतवारदेखि शुरू भएको विश्वका शक्तिशाली मुलुक जी७को बैठकले रुसविरुद्ध एकजुट हुने तथा चीनको प्रभाव घटाउन पूर्वाधार विकास योजना अघि बढाउने संकल्प लिएका छन् । जी७ क्यानडा, फ्रान्स, जर्मनी, इटली, बेलायत, अमेरिका…
भारतले चीन सीमानजिक शक्तिशाली रेडार राख्ने, चिनियाँ हतियारमा नजर भारतीय सेनाले चीन सीमामा शक्तिशाली रेडार राख्न लागेको सञ्चारमाध्यमहरूले खबर दिएका छन् । यस रेडारले पहाडपछाडि, उपत्यकाका कुनाकाप्चा र जंगलमा लुकाइएका हतियारको लोकेसन पत्ता लगाउने बताइएको छ…
चिनियाँ सहर ताङसानमा शुक्रबारको साँझ। महिलाहरूको एउटा समूह डिनर लिइरहेको थियो। यसैबीच एक पुरुषले महिलालाई सँगै बसेर डिनर लिनका लागि भने। त्यस प्रसङ्गलाई अस्वीकार गरेपछि ती महिलाको टाउकोमा हिकाईयो। त्यसपछि उनको टाउको भुईँमा बजारिएको थियो।…