तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मोत्सव दोश्रो दिन हिजो पनि मनाइएको छ । अस्ति विशेष रुपमा अमेरिकी, युरोपेली युनियन र जापानी दूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति र हजारौं शरणार्थीको सहभागितामा मनाइएको जन्मोत्सव हिजो फेरि त्यस्तै गरिएको…
कोरोना महामारीका कारण अहिले नेपालको होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी तहसनहस बनेको छ। तर, चिनियाँ लगानीकर्ता यही क्षेत्रमा बढी आकर्षित भएका छन्। नेपालमा सम्भावना न्यून रहेको भनिएको क्षेत्रमा साना परियोजनामार्फत् चिनियाँ लगानी बढ्नु नै शंकास्पद…
काठमाडौं । २०७२ सालमा सुरु भयो, स्वास्थ्य बिमा कार्यक्रम। सञ्चालनको जिम्मा दिइयो, स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य बिमा बोर्डलाई। बोर्डको काम प्रभावकारी नै थियो। तर, ६ वर्षपछि अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत एकाएक बोर्डको अधिकार खोसे। र, निजी कम्पनीलाई…
एजेन्सी, २१ असार । श्रीलंकामा विगत १२ हप्तादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मुद्रास्फीति, बेरोजगारी र इन्धनको चरम अभावले जनता पीडित छन् । कोलम्बोका अटो रिक्शा चालक थुशन परेराले आफ्ना तीन बच्चाहरूलाई झण्डै पाँच हप्तादेखि दुवै…
विगत केही समयदेखि विश्व व्यवस्थामा आइरहेको परिवर्तनलाई रुस–युक्रेन द्वन्द्वले थप तीव्रता दिएको छ । रुस र चीनले अमेरिकी एकध्रुवीय प्रभुत्वलाई खुलमखुला चुनौती दिइरहेकाले अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोले ती दुवै मुलुकलाई आफ्नो नयाँ रणनीतिक अवधारणामा शत्रुराष्ट्रका…
वासिङ्टन — अमेरिकी उच्च सुरक्षा अधिकारीले ‘चीनले ताइवानमाथि तत्काल आक्रमण गर्ने अवस्था नरहेको’ बताएका छन् । अमेरिकाले चीन–ताइवान अवस्थालाई नजिकबाट नियालिरहेका अमेरिकी जर्नेल मार्क मिलीले ‘चीनले ताइवानमाथि कुनै पनि समयमा आक्रमण गर्नका लागि क्षमता विस्तार…
काठमाडौं । क्यानेडेली विदेशमन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ । हङकङको चिनियाँ शासनमा फर्किएको २५औं वार्षिकोत्सवको अवसरमा ओटावास्थित चिनियाँ दूतावासले विज्ञप्तिमार्फत बाह्य शक्तिहरूले…
बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सम्झौताका माध्यमबाट चीनले नेपालमा आर्थिक दबदबा र निहीत स्वार्थ पूरा गर्न खोजेको देखिएको छ । गोप्य स्रोतबाट खबरहबले बीआरआईको समझदारीपत्र प्राप्त गरेको छ । यसका कतिपय बुँदाहरु निकै शंकास्पद, अस्पष्ट र…
यही जुन १० अर्थात् जेठ २८ का दिन। चीनको सरकार नियन्त्रित समाचार संस्था सिआरआईले तस्बिरसहितको सामग्री हाल्यो। पूर्वाधारदेखि मनसम्म जोडिएर “बीआरआई“ बाट साझा समृद्धिका लागि द्रुत मार्गको निर्माण। जसमा केही दिनअघि दैनिक उपभोग्य सामग्री र इलेक्ट्रोनिक…
काठमाडौं, १८ असार । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको पूर्ण पाठ सार्वजनिक हुँदा पर्यावरणमा न्यूनतम क्षति हुने गरी मात्र निर्माण गर्न सरकारका नाममा निर्देशन जारी भयो । कहाँ विमानस्थल बनाउने भन्नेबारे कुनै नाम सर्वोच्चको वृहत इजलासले…