भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिबराजसिंह चौहानबीच शिष्टाचार भेटघाट भएको छ । मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकासमा…
काठमाडौ ।लद्दाखमा तैनाथ भारतीय सुरक्षा बललाई नयाँ बख्तरबन्द गाडी प्रदान गरिएको छ । लद्दाखमा रहेका भारतीय सुरक्षा बललाई ‘इन्फ्यान्ट्री प्रोटेक्टेड मोबिलिटी भेइकल’ नामक बख्तरबन्द गाडी प्रदान गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यस किसिमको…
नेपाल र भारतका सुरक्षाकर्मीहरुको त्रैमासिक संयुक्त बैठकमा सीमा क्षेत्रका बारेमा व्यापक छलफल भएको छ । लामो समयदेखि नेपाली सीमा अतिक्रमण भएको तथा पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको तर्फबाट पुल निर्माणमा अवरोध भइरहेको गुनासो आउन थालेपछि मधेश प्रदेशसँग…
[caption id="attachment_31115" align="aligncenter" width="266"] - देवेश झां (बिश्लेष्क)[/caption] अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमण निकै चर्चित रह्यो। एसियाको भ्रमणका क्रममा रहेकी सभामुख पेलोसी दुई दिनका लागि ताइवान पुगेकी थिइन् । जसबारे चीनबाट विज्ञप्तिमार्फत…
माले। माल्दिभ्स सरकारले एक-चीन नीतिप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। यद्यपि स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसबारे कुनै आधिकारिक वक्तव्य भने जारी नगर्ने बताएको छ। विभिन्न सञ्चार माध्यमहरूको प्रश्नहरूको जवाफ दिँदै विदेश मन्त्रालयले "एक चीन" नीतिमा…
काठमाडौं । अमेरिकाले दक्षिण चीन सागरमा आक्रमण भएमा फिलिपिन्सको रक्षा गर्ने बताएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले शनिबार पारस्परिक रक्षा सन्धिलाई उदृत गर्दै अमेरिका फिलिपिन्सको रक्षामा आउने टिप्पणी गरेका हुन् । मनिलामा भएको बैठकमा…
काठमाडौं । अमेरिकाले चीनसँगको सीमा नजिक हुन लागेको भारतीय सैन्य अभ्यासमा भाग लिने भएको छ । भारतको उत्तराखण्ड राज्यको औलीमा अक्टोबरको मध्यमा हुने यो सैन्य अभ्यास समुद्री सतह भन्दा करिब ३ हजार ४८ मिटरको उचाइमा हुनेछ…
इस्लामाबाद। बलुचमा बेपत्ता पारिएका व्यक्तिहरूको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। बलुच कार्यकर्ताहरूले बर्लिनमा विरोध गरेको पाकिस्तानी मिडियाले रिपोर्ट गरेको छ। ट्विटरमा बीएसएमए वा बलुच सोशल मिडिया कार्यकर्ताहरूले सबै राजनीतिक र सामाजिक कार्यकर्ताहरूलाई प्रदर्शनमा सामेल…
वीरगन्जका एक युवक वीरगन्जदेखि दिल्लीसम्मकाे पैदल यात्रामा निस्किएका छन् । वीरगन्ज महानगरपालिका–२ छपकैयाका ३० वर्षीय सेख मुन्ना वीरगन्ज घन्टाघरदेखि दिल्लीसम्म पैदल यात्रा गर्न निस्किएका हुन् । शनिबार बिहान ८ बजे उनलाई वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमसहितका…
जेनेभा। चीनले संयुक्त राष्ट्र सङ्घ मानवअधिकार परिषद्का प्रमुखलाई सिनजियाङमा मानवअधिकार उल्लङ्घन सम्बन्धीका प्रतिवेदन र दस्ताबेजहरू नष्ट गर्न आग्रह गरिएको छ। समाचार एजेन्सी रोयटर्सले मानवअधिकार प्रमुखलाई दस्ताबेजहरू नष्ट गर्न दबाब दिन लेखिएको चिनियाँ पत्र फेला पारेको हो।…