ओलीको पालामा ठेक्का पाएको बदनाम चिनियाँ कम्पनीले सडक निर्माण बर्बाद पार्यो,

काठमाडौं । गलत बाटोबाट गलत कम्पनीलाई ठेक्का दिंदा जनताले सास्ती व्यहोर्नुपर्छ भन्ने उदाहरण भएको छ पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड । शक्ति, कमिशन र पहुँचका आधारमा चाइना स्टेटले ठेक्का पाएर निर्माणको समयावधि सकिंदा १८ प्रतिशत मात्र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ सैन्य अभ्यास आक्रमण योजनाको हिस्सा हो- ताइवान

  काठमाडौं । ताइवानका विदेशमन्त्रीले चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको भ्रमणको विरोधमा गरेको सैन्य अभ्यास स्वशासित टापुमा आक्रमण गर्ने योजनाको एक हिस्सा भएको बताएका छन् । ताइपेईमा पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री जोसेफ वूले ताइवानमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आफ्नै देशका उइगुर मुस्लिमलाई दमन गर्ने आराेप लागेकाेे चीनसंग राेहिंगसया व्यवस्थापन गर्न बंगलादेशकाे गुहार

एजेन्सी । आफ्नै देशका उईगुर मुस्लिमलाई दमन गर्ने आराेप खेप्दै आएकाे चीनसंग बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न गुहार मागेको छ । बंगलादेशको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अमेरिका र चीनको अन्तर द्वन्द्वलाई पक्ष-विपक्ष बनाउन चाहने एमसीसीमाथि भ्रम फैलाए’

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाललाई बिजुली बेच्ने देश बनाउन अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्वीकार गरिएको बताएका छन् । गृह जिल्ला झापामा रहेका कांग्रेस महामन्त्री शर्माले देश बनाउन एमसीसी स्वीकार गरिए…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ताइवानका कम्पनीलाई डर देखाई ‘मेड इन चाइना’ फ्खे दबाव

काठमाडौं । एप्पलले ताइवानमा आधारित आपूर्तिकर्ताहरूलाई आफ्ना उत्पादनहरूमा चीनमा उत्पादन भएको लेबल लगाउन आग्रह गरेको छ । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणको परिणामस्वरूप कडा चिनियाँ भन्सार निरीक्षणको अवरोधबाट जोगिनका लागि एप्पलले ताइवानमा बनेका सामानमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनकाे दमनका बवजूद प्रजातन्त्र समर्थककाे आन्दाेलन तीव्र

एजेन्सी – हङकङमा प्रजातन्त्र समर्थक आन्दोलन र अन्य दमन गरिएका समुदायहरूको लागि लडाइँ चिनियाँ दमनको बाबजुद विश्वव्यापी रूपमा बढ्दै गएको छ। तियानमेन स्क्वायर नरसंहारको ३३ औँ वार्षिकोत्सव आयोजना नगर्न बेइजिङले दिएको कडा चेतावनीपछि हङकङबासीहरूले भेला हुने…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनिया निर्माण कम्पनीको लापरवाहीका कारण नेपालको विकास निर्माण प्रभावित

  नेपालका कतिपय कथित राष्ट्ररवादी र बामपन्थी हरुको नजरमा चिन भन्दा बढी भरपर्दो मित्र र सहयोगी राष्ट्रक नेपालको निम्तिी अर्को कुनै छदैछैन तर ब्यवहारमा त्यसो रहेको पाइदैन । नेपालको निम्तिक महत्वपुर्ण मानिएका परियोजनाहरुमा चिनिया कम्पनीको ढिलाई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत सरकारले जम्मू-काश्मीर बागवानी विकास कार्यक्रमलाई ५०० करोड रुपैयाँ उपलब्ध गराउने

  श्रीनगर । भारतको केन्द्र सरकारले प्रधानमन्त्री विकास प्याकेज अन्तर्गत जम्मू र काश्मीर बागवानी विकास कार्यक्रमलाई अर्को एक वर्ष विस्तार गरेको छ। केन्द्रीय कृषि र किसान कल्याण मन्त्रालयबाट जम्मू र काश्मीर प्रशासनलाई ५०० करोड रुपैयाँ उपलब्ध…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ताइवान सीमानजिक चीनको सैन्य अभ्यास : ताइवानी राष्ट्रपतिले भनिन्, ‘जवाफ दिन तयार छौं

ताइवान । ताइवान सीमानजिक चीनले गरिरहेको सैन्य अभ्यासको बारेमा बोल्दै ताइवानका राष्ट्रपति ताइ इङ्ग-वेनले आफ्नो सार्वभौमसत्ता र राष्ट्रको सुरक्षा कायम गर्न आफूहरु प्रतिबद्ध रहेको बताएकी छन्। अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवानबाट…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपाल-भारत सम्बन्ध बिषयमा गाेष्ठी

जनकपुरधाम । बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा सम्वाद समुह केन्द्रिय समितिको आयोजनामा जनकपुरधाममा आयोजित छलफलमा वक्ताहरुले विगतमा भएका दुईवटा सन्धीहरु पश्चात नेपाल भारतको सम्बन्ध कमजोर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि