नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतमा १६ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बिक्री गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार गरेको कार्यक्रममा उनले गत आर्थिक वर्षमा पाँच अर्बको बिजुली…
इस्लामाबाद। सुरक्षा परिषद्को अल-कायदा प्रतिबन्ध समिति अन्तर्गत पाकिस्तानमा आधारित आतङ्कवादी अब्दुल रहमान मक्कीलाई विश्वव्यापी आतङ्कवादको रूपमा सूचीबद्ध गर्ने भारत र अमेरिकाको संयुक्त प्रस्तावलाई रोक्न चीनको हालैको कदमले ग्रे लिस्टबाट बाहिरिने पाकिस्तानको प्रयासलाई खतरामा पारेको छ। मक्की,…
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित रामपुर जिल्लाको अनवा गाउँमा आतंकवादी संगठन आईएसआईएसले धम्कीपूर्ण भाषामा पत्र पठाएको छ । एउटा रातो कपडामा बेरेर पठाइएको चार वटा पत्रमा गाउँका चार परिवारका पाँच जनाको नाम लेखिएको छ । त्यसबाहेक…
काठमाडौँ । पछिल्ला केही वर्षमा विश्वका ४० वटा देशको आर्थिक अवस्था नाजुक बनेको छ । श्रीलंका आर्थिक अवस्थामा टाट पल्टिएपनि लगत्तै अरु पनि केही देश सोही अवस्थामा पुगेका हुन् । श्रीलंकापछि दक्षिण एसियामा पाकिस्तानको अवस्था पनि…
नेपालले श्रीलंका संकटबाट पाठ सिक्न जरुरी काठमाडौँ : श्रीलंकाका लागि पूर्व नेपाली राजदूत प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्यालले चीनको बीआरआई परियोजनाबाट पीडित हुने देशको संख्या बढ्दै गएको बताएका छन् । खबरहबले आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर…
बेइजिङ । चीनको वुहान सहरमा चारजनामा कोरोना संक्रमण भेटिएपछि फेरि लकडाउन गरिएको छ । सन् २०२० मा कोरोना भाइरसको पहिलो संक्रमित वुहानमा नै भेटिएको थियो । त्यसपछि वुहानको विश्वभर नै चर्चा चलेको थियो। हाल वुहानको जिआङ्जिया…
काठमाडौं । भनिन्छ कुनै पनि देशलाई दुई तरिकाले जितेर दास बनाउन सकिन्छ: एउटा तरवारले र अर्काे ऋणले। यसका लागि चीनले दोस्रो बाटो रोज्दै औपनिवेशिक युगको अभ्यासहरू अपनाएको छ र चाँडै विश्वको सबैभन्दा ठूलो आधिकारिक ऋणदाता बन्न…
काठमाडौं । भारत वरिपरि आफ्नो आर्थिक र सैन्य प्रभाव बढाउने बेइजिङको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) योजनाले दक्षिण एसियामा अपेक्षित परिणाम ल्याउन सकेको छैन । चीनले बंगलादेश, म्यानमार, नेपाल, पाकिस्तान, श्रीलंका, माल्दिभ्सलगायत देशका ठूला पूर्वाधार निर्माण…
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेले सुरक्षा खतराको चिन्ताका कारण विश्वका प्रमुख देशहरूमा आफ्नो टेलिकम प्रविधि र उपकरणहरूमा प्रत्यक्ष वा भर्चुअल प्रतिबन्धको सामना गरिरहेको छ । हुवावेका उत्पादनहरूभित्र अनेकौं किसिमका लुपहोल रहेको र त्यसबाट चीनले जासुसी…
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज चिनियाँ समकक्षी सी जिनपिङसँग फोनमा वार्ता गर्ने भएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार दुई नेताको एजेण्डामा ताइवान, युक्रेन युद्ध र दुई देशबीचको आर्थिक प्रतिस्पर्धाका मुद्दा हुनेछन्…