काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले खाना पकाउने ग्यासको कमिशन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बिहीवारको बैठकमा सांसद ढकालले उद्योगमन्त्रीमाथि यस्तो आरोप लगाएका हुन्। उनले कमिशनखोर व्यापारीहरुको…
काठमाडौँ : राष्ट्रियसभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ। बुधवारको राष्ट्रियसभा बैठकले अध्यादेश स्वीकृत गरेको हो। अध्यादेशमा विपक्षी दलहरुको तर्फबाट अस्वीकृत गर्ने प्रस्ताव परेको थियो तर…
काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागी नभएको कारण शुन्य अङ्क दिइएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले…
काठमाडौं : सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सुनसरी, बराहक्षेत्र नगरपालिका-८ मैनबारीस्थित सडकमा मैनबारीबाट चक्रघट्टीतर्फ जाँदै गरेको प्रदेश १-०२-००४ ह १९८२ नम्बरको सिटी सफारी अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा सिटी सफारीमा सवार सोही नगरपालिका-८…
काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संख्याको तन्त्र चलाइरहेको सरकारले एउटा अध्यादेश भने गायब बनाएको टिप्पणी गरेका छन्। निजीकरण संशोधन अध्यादेशमाथि विरोधको सूचना प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। बुधबारको प्रतिनिधिसभामा सांसद सापकोटाले भने,…
काठमाडौँ : पुराण वाचक, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ। प्रशिक्षण लिन चाहनेको भीड लागेपछि यही महिनाको अन्तिमदेखि…
काठमाडौँ : सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाहरूका तस्वीर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाएका छन्। झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीहरूले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र…
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खुला सीमाबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुमा रोक लगाउन प्रदेशका उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले विभिन्न नाकाबाट अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट,…
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश पारित भएको छ। बुधबारको बैठकमा प्रस्तुत उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो। त्यसअघि रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृत होस् भन्ने प्रस्ताव प्रस्तुत…
तनहुँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन्। तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको…