काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पार्दै गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको बताएका छन्। मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘पार्टी सरकारमा गएको छ। जस्तो पर्फम…
रासस काठमाडौं : बाँकेको सदरमुकाम नेपालगञ्जबाट करिब छ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३, हलबल डोली गाउँ आउँछ। सोही गाउँमा जन्मिएकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद छिन्। खानलाई २०७९ सालको निर्वाचनमा जनता समाजवादी पार्टीले समानुपातिकतर्फ मुस्लिम…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा जनअधिकारका लागि राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताएका छन्। नयाँ वर्ष २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै…
काठमाडौं : नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भएको हो। सरकारले सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना दिँदै उनले देशको समृद्धि र उज्ज्वल भविष्यका लागि…
काठमाडौँ : नेपालमा पछिल्ला वर्षहरूमा कृषि पेसामा आश्रित जनसंख्या घट्दै गएका छन् । वैदेशिक रोजगारीलगायतका सिलसिलामा युवा शक्तिको ठूलो हिस्सा पलायन हुने क्रम बढ्दो छ, जसले गर्दा गाउँघरमा बलियो जनशक्तिको कमी हुन थालेको छ र यसको…
काठमाडौँ : चैत २९ गतेको कानून, न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले पूर्वराजा शाहलाई तीनकुने घटनाको जिम्मेवार बनाइनुपर्ने र संसदीय समितिमा बोलाएर स्पष्टीकरण लिनुपर्नेसम्मको माग गरे। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सांसद जीवन…
जनकपुरधाम : जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ। गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आइतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो। विरोधमा सहभागीहरूले प्रधानमन्त्री…
विराटनगर : पर्यटन प्रवर्द्धनलाई बढावा दिन घुम्न आउने पर्यटकको हकमा कोशी प्रदेशले झन्झटरहित आवागमनको बन्दोबस्त मिलाएको छ। पर्यटन वर्ष २०८२ घोषणा गरेको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी एकीकृत जाँचसहितको झन्झटरहित आवागमनको व्यवस्था मिलाएको हो। पर्यटकको…
तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरूप स्थापना भएको वास्तविकता सुनाउँदै त्यसविरुद्ध जाने जोकोही सजायको भागीदार हुने हुने बताएका छन्। व्यास नगरपालिकाको आज दमौलीमा आयोजित ३३औँ स्थापना दिवस कार्यक्रममा…