४ वर्षअघि ओलीले बाटो शिलान्यास गर्दा बहिष्कार गरेकी मेयर दाहाल उद्घाटनमा जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन्। ६ लेनमा विस्तारित ६.८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली ओली चितवन जान लागेका हुन्। ओलीले नै चार वर्ष अगाडि २०७७ माघ…

Kapilvastu Times

१ वर्ष अगाडि

वीरगन्ज घटनाप्रति मुस्लिम अगुवाद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । वीरगन्जमा भएको साम्प्रदाषिक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुस्लिम अगुवाहरुले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। गृहमन्त्री लाई ज्ञापनपत्र बुझाउदै मुस्लिम समुदायको धनमालको क्षति भइरहँदा प्रहरी प्रशासन मुकदर्शक बन्नु चिन्ता जाहेर गरेका छन्। बिहीबार गृहमन्त्रालयमा…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन्। नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा…

Kapilvastu Times

१ वर्ष अगाडि

सहकारीहरूको कार्यसम्पादन मूल्यांकन गर्दै लुम्बिनी प्रदेश

विकास डाँगी दाङ : लुम्बिनी प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्रदेशभित्र रहेका सहकारी संस्थाको कार्यसम्पादन मूल्याड्कन र प्रकाशन पर्ल्स तथा एमसीआई विधिबाट गर्न थालेको छ। पहिलो चरणमा प्रदेशका तराई क्षेत्रमा पर्ने ६ जिल्लामा मन्त्रालय…

Kapilvastu Times

१ वर्ष अगाडि

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छ : प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताएका छन्। पार्टीको हुलाकी लोकमार्गकेन्द्रित अभियानअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा आज आयोजित छलफलमा उनले चिकित्सालयलाई…

Kapilvastu Times

१ वर्ष अगाडि

त्रिवि उपकुलपतिको जिम्मेवारी केसीलाई

काठमाडौं : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन्। पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम…

Kapilvastu Times

१ वर्ष अगाडि

सहकारी, लघुवित्त र मिटरब्याजी पीडितको एउटै स्वर : ओली सरकारको दिनगन्ती शुरु

काठमाडौँ : वित्तीय संस्था पीडितहरूले आफूहरूका शान्तिपूर्ण आवाजलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। मंगलबार काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ती शुरु भएको भन्दै सुनुवाइ नगरे अफूहरू प्रतिवादमा…

Kapilvastu Times

१ वर्ष अगाडि

शिक्षकका माग पूरा गर्न सरकार गम्भीर छ : मन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताएका छन्। नेपाल शिक्षक महासङ्घ सङ्खुवासभाको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा उनले शिक्षकका मागका सम्बन्धमा सरकारले सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने बताएका हुन्।…

Kapilvastu Times

१ वर्ष अगाडि

तराई-मधेश जागरण अभियान लिएर नवलपुर पुगे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रले केही समय रोकेको तराई-मधेश जागरण अभियान फेरि शुरु गरेको छ। अभियान अन्तरगत मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरु नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। नवलपुरको गैडाकोट वडा नम्बर ३, ४…

Kapilvastu Times

१ वर्ष अगाडि

शिक्षकले प्रधानमन्त्री बाहेक अरुसँग वार्ता नगर्ने, सडकमा नआउनेमाथि निगरानी

काठमाडौं : आन्दोलनरत शिक्षकहरुले समस्या समाधानका लागि अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बस्नुको कुनै औचित्य नभएको बताए। थाहाखबरसँग कुरा गर्दै…

Kapilvastu Times

१ वर्ष अगाडि

1 46 47 48 49 50 516