काठमाडौं । हिन्दु धर्ममाथि प्रहार गर्ने जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईलाई संसदमै नसिहत दिइएको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकमा नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले हिन्दु धर्ममाथि प्रहार गर्ने काम नगर्न नसिहत दिएका छन् ।…
काठमाडौं । महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य अकवाल अहमदले भने, ‘पार्टी विभाजनको माग हाम्रो थिएन, पुरानो कमिटीलाई आधिकारिकता दिने कि नयाँ कमिटीलाई आधिकारिकता दिने भन्ने विवाद थियो, आयोगले पुरानो कमिटीलाई मान्यता दिएपछि त्यो कमिटीको बैठकमा सबैलाई…
१३ साउन, काठमाडौं । जसपाले आइसियु बेडमा रहेकी नेतृ पाण्डे सहित तीन जना प्रदेश सदस्यलाई पार्टीबाट निष्कासित गरेकाे छ । नर्भिक अस्पतालले लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे खतरामुक्त रहेको जनाएको छ ।…
लक्ष्मण बि सी , १३ साउन अर्घाखाँची लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट विश्वासको मत…
काठमाडौं । संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमा थुप्रै प्रतिक्रिया आएका छन् । यसमा विश्च चर्चित अभिनेत्री मनिषा कोइरालाले पनि समर्थन जनाएकी छन् । आफ्ना हजुरबुवा विपी…
काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको उच्च अदालत…
जनकपुरधाम । प्रदेश २ सरकारले ल्याएको मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा सोमबार प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा यो विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन् । पुत्ला…
[caption id="attachment_9440" align="aligncenter" width="276"] - कमल थापा[/caption] काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको दाबी गरेका छन् । सोमबार उनले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह…
काठमाडौं / ११ साउन । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । जसपा आधिकारिता विवादमा…
जब विपरीत वर्गसँगको सहमतिमा नयाँ व्यवस्था परिवर्तनको बाटोको कुरा आउँछ, त्यसले तमाम खालका अवसरवाद र विकारलाई ढोका खोलिदिन्छ । पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पहिलो पटक संसद् विघटन गरेपछि संसदीय व्यवस्थालाई अस्वीकार गर्ने कम्युनिस्ट पार्टीहरूले त्यो परिघटना…