महन्थ ठाकुर पक्षद्वारा दल विभाजनसम्बन्धी अध्यादेशको स्वागत

[caption id="attachment_11397" align="aligncenter" width="800"] फाइल तस्बिर[/caption] काठमाडौं । जनता समाजवादी पार्टी,नेपाल (जसपा)का महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश सकारात्मक रहेको बताएका छन् । उनले आफूहरु नयाँ पार्टी गठनको गृहकार्यमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

सरकारले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेशले महन्त पक्षलाई फाइदा

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको हो। अध्यादेश आजै राष्ट्रपतिसमक्ष अनुमोदनका लागि पठाउन…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतकाे आजादीमा नेपालकाे महत्त्वपूर्ण याेगदान

भारतमा ब्रिटिस (इस्ट इन्डिया कम्पनी) हरूले करिब दुईसय वर्षसम्म राज गरे। सन् १८५६ ई मा सिपाही विद्रोहदेखि सशक्तरूपमा अङ्ग्रेज शासकविरुद्ध आन्दोलन सुरु भयो। भारतको लखनउ, मेरठ क्षेत्रमा सिपाहीहरूले गरेको विद्रोहलाई सिपाही विद्रोह भनी चिनिन्छ। यसलाई दबाउन…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

माओवादी आतंकबाट त्रसित् छन् नागरिक

[caption id="attachment_11736" align="aligncenter" width="800"] हाम्राकुरा[/caption] रोल्पा। रोल्पाको एउटा गाउँ जहाँ माओवादी आतंकले नागरिक त्रसित हुँदै आएका छन् । रोल्पा नगरपालिका–३ खुमेलका नागरिक माओवादी आतंकका कारण तत्कालिन द्वन्द्धको समयमा झैं त्रसित रहेका छन् । इन्द्रबहादुर थापा, रोल्पा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

मुख्यमन्त्री लालबाबु राउतले एसिडपीडितलाई माला र दोसल्ला ओढाएर तर गुनासाे सुनेन्न

जनकपुरधाम । धनुषा जिल्ला अदालतले २५ साउनमा सुनाएको एउटा फैसलामा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जीव साहलाई दोषी ठहर गर्‍यो भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दियो । २१ वर्षीया आरती साहलाई उनका श्रीमान सञ्जीवले दीपावलीकै दिन…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

प्रचण्डकाे दाेहराे निति, देउवा सरकार अल्पमतमा पर्न सक्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका नेता प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका छन् । यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण छ । माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

हाम्राे लडाइ बहुल राष्ट्रिय राज्यका लागि हो : राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेता…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

जसपा अध्यक्ष उपेन्द्र नभई महन्त ठाकुर नै रहेकाे महताेकाे दाबी

काठमाडौं, ३० साउन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीका अध्यक्ष महन्थ ठाकुर नै रहेको दाबी गरेका छन् । उनले कसैले आधिकारिकता पाउँदैमा आफूहरुले गठन गरेको जसपा अरुको हुन नसक्ने जिकिर गरेका हुन्…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

प्रदेश २ लाई ‘मुस्लिम स्टेट’ बनाउन खाेजेकाे मुख्यमन्त्री राउतमाथि आराेप, मदरसा शिक्षा विधेयक विरुद्ध विराेध शुरु

विरगंज । प्रदेश नम्बर २ मा माई शासनदेखि मुस्लिम स्टेट बनाउने सम्मका प्रयास भइरहेकाे आराेप लागिरहंदा मदरसा शिक्षा विधेयक विरुद्ध पनि विवाद शुरु भएकाे छ । उपेन्द्र यादवको पकडमा रहेको सरकारमा मुस्लिम र यादव (माई शासन) छ…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

माओवादी केन्द्रले बन्न दिएन निर्माणाधीन खेलमैदान

खोटाङ। विकास गर्दा स्वाभाविक विनाश हुन्छ। जिल्लाका अनेकन् विकास निर्माणका काममा विनाश भएकै छन्। विनाशपछि अवश्य विकास हुन्छ, त्यही विकासले समृद्धता र सुन्दरता निर्माण गर्छ। तर, हामी कसैको स्वार्थ, कसैको उद्देश्य कसैको स्वभाव र कसैको उद्दण्डता,…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि