कर्णाली प्रदेश : मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय पर्खिँदै

सुर्खेत – कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय पर्खेर बसेको छ । मन्त्रालय भागबन्डा नमिलेपछि कर्णालीको मन्त्रिपरिषद् विस्तारको विषय अहिले केन्द्रीय गठबन्धनसम्म पुगेको हो । मुख्यमन्त्री जीवनबहादुर शाही गएको कात्तिक १६ गते कर्णालीको मुख्यमन्त्री…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कोरोनाविरुद्धको २४ लाख खोप हराएको भन्नु सरकारको गम्भीर लापरवाही हो :ओली

काठमाडौं २० माघ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको २४ लाख खोप हराएको भन्नु सरकारको गम्भीर लापरवाही भएको बताउनु भयो ।जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनु भएको छ । अध्यक्ष ओलीले निर्वाचन आयोगले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

देउवाकाे निर्णयले राजनीति तरंगित

काठमाडौँ । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‌मा पेस र पारित गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक पहल लिएपछि मुलुकको राजनीतिक वृत्त फेरि तरंगित बनेको छ । प्रधानमन्त्रीको पहलले सत्ता गठबन्धन दलहरू नै सशंकित बनेका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमसीसी विकास परियोजना मात्र : एमाले उपमहासचिव ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका छन् । बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

देउवा, प्रचण्ड र नेपालबीच छलफल : एमसीसी र चुनावको मितिबारे कुराकानी

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार झन्डै एक घण्टा कुराकानी भएको छलफलमा सहभागी सञ्चार तथा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

जेठ ५ गतेअघि नै स्थानीय तहकाे चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो जेठ ५ गतेअघि नै स्थानीय तहको चुनाव सम्पन्न हुने भन्दै तयारीमा लाग्न आफ्नो पार्टी नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस वाग्मती प्रदेशका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज मङ्गलवार राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सधैँ साथ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भीम रावलको पीएचडी नक्कली : बाबुराम भट्टराई

काठमाडौं : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाले नेता डाक्टर भीम रावलको पीएचडी नक्कली हो कि भनेर आशंका गरेका छन्। गएराति सामाजिक सञ्जालमा लेख्दै आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीलाई पुष्टी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रचण्डलाई चिनियाँ नेताको फोन, गठबन्धन टुट्ने सम्भावना बढ्दै

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सम्झौता सदनबाट पारित गराउने, नगराउने विषयमा सत्ता गठबन्धन दलमा छलफल भैरहँदा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ हस्तक्षेपबारे किन बोल्दैन्न नेपालका कम्युनिष्टहरु ?

काठमाडौं । नेपाल सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पेश गर्नका लागि छलफल थाल्दा चिनियाँ पक्षले त्यसलाई पेश नगर्न दबाब दिँदै आएको छ । खासगरी कम्युनिष्ट पार्टीका नेताहरुलाई चिनियाँ पक्षले दबाब र प्रभावमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि