पार्टीले जिम्मेवारी दिए काठमाण्डाै महानगरको मेयरमा फेरि मेराे दाबेदारी रहने छ : शाक्य

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए फेरि महानगरको मेयरमा आफ्नो दाबेदारी रहने बताउनु भएकाे छ । काठमाण्डाै महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलमा रहेकाे श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादीको केन्द्रीय समिति बैठक भोलि बस्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ । बैठक माघ २८ गते (भोलि) बोलाइएको छ ।माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक बिहान ११ बजे प्रज्ञा भवन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पाँच वर्षे कार्यकाल नपुग्दै चुनाव गर्न लागेको भन्दै मेयरले सर्वोच्चमा दिएको निवेदन दरपिठ

काठमाण्डाै – सरकारले आउँदाे वैशाख ३० गते स्थानीय तहको चुनाव गर्दा आफ्नो पाँच वर्षे कार्यकाल घट्ने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले सर्वोच्चमा दिएको निवेदन दरपिठ भएको छ । मेयर साहले स्थानीय तह निर्वाचन ऐन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ। माओवादीले माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकबाट केन्द्रीय पदाधिकारीको टुंगो लगाउने माओवादीले जनाएको छ। माओवादीको विधानमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चुनावको चटारोमा निर्वाचन आयोग : एक/दुई दिनमा कार्यतालिका सार्वजनिक गर्ने

काठमाण्डौ – निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ । एक/दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आयोग चुनावको तयारीमा : कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट गरिने, विदेशमा रहेकाहरुले त्यहीँबाट मत हाल्न नपाउने

काठमाण्डाै - स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोगले तयारी थालेको छ । सरकारले हिजो वैशाख ३० गते एकैपटक स्थानीय तहको चुनाव गर्ने मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको हो । चुनावको समय अपुग भएकाले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

स्थानीय चुनावको मिति घोषणासँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित

काठमाण्डाै - स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ । आजदेखि नामावली सङ्कलन कार्य बन्द गरिने आयोगले जनाएको छ । निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

गठबन्धनसँग चुनाव लड्न एमाले तयार,सबै भन्दा पहिला गर्यो स्वागत

काठमाडौँ २५ माघ – आगामी वैशाख ३० गते देशैभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको प्रमुख विपक्षी नेकपा एमालेले स्वागत गरेको छ । अब स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउने जिम्मेवारी सरकारले पूरा गर्नुपर्ने…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमसीसीबारे पत्राचार गर्ने देउवा र प्रचण्डलाई कारबाही गर्नुपर्छ : भीम रावल

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

काँग्रेस पत्तासाफ हुन्छ : केन्द्रीय सल्लाहकार पाैडेल

कपिलवस्तु – एमाले केन्द्रीय सल्लाहकार ईन्द्रमणी पाैडेलले आगामि स्थानिय चुनावमा बुद्धभूमि र महाराजगन्ज नगरपालिकाबाट एमालेले जित हाँसिल गर्ने बताउनु भयो   । नेकपा एमाले बुद्धभूमि र महाराजगन्ज नगर कमिटिले संयुक्त रुपमा गरेकाे स्वागत तथा अन्तरकृया कार्यक्रममा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि