एकीकृत समाजवादीले एमसीसी सम्झौता संसदमा टेबुल गर्न दिने तर पारित गर्न नदिने

काठमाण्डाै – सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले संशाेधन बिना एमसीसी सम्झौता पारित गर्न नसकिने तर प्रतिनीधि सभामा टेबुल गर्न…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरू

काठमाडौं : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी)का विषयमा धारणा बनाउने बताइएको छ। बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकमा देशभर भएको सांगठनिक गतिविधिको अवस्था र आगामी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रमुखको छायामा उपप्रमुख

लुम्बिनी — स्थानीय तहमा न्यायिकलगायत धेरै समितिको जिम्मेवारी उपप्रमुखलाई छ । तर, निर्णायक भूमिका नहुँदा कार्य सम्पादनमा कठिनाइ भइरहेको लुम्बिनी प्रदेशका अधिकांश उपप्रमुख र उपाध्यक्षको गुनासो छ । जनअपेक्षाअनुसार काम गर्न सफल भए पनि पार्टीले अधिकार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमसिसीले नेपालको राजनीति जटिल मोडमा पुर्‍यायो : मुख्यमन्त्री पाण्डे

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमसिसीले नेपालको राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताएका छन्। ७२ औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अमेरिकाले नेपाललाई दिएको अनुदान (एमसिसी) को कारण नेपालको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रतिनिधिसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने

काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठकमा आदिवासी जनजाती आयोगको प्रतिवेदन पेस भएको छ ।  एमाले सांसदको नाराबाजीकै बीच  कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्नुभएको हो । आज एमाले सांसदको नाराबाजी भइरहँदा पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गर्‍याे…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सत्ता गठबन्धनको बैठक सकियो, आज पनि सहमति जुटेन

काठमाण्डाै - अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ । एमसीसीका विषयमा सहमति खोज्नका लागि भन्दै बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठक पर्सि फेरि बस्ने…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

‍सत्ता गठबन्धनको बैठक सुरु

काठमाण्डाै - अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बसेको बैठकमा सहमति नजुटेपछि आज फेरि बैठक बसेको हो । हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री देउवा र ओलीबीच भेट, आवश्यक परे सरकारमा सहकार्य गर्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गर्नु भएको छ । हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले आवश्यक परे सरकारमा सहकार्य…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०६ पुग्यो

काठमाडौँ– निर्वाचन आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ। बिहीबार आयोगमा तीन नयाँ दल दर्ता भएसँगै राजनीतिक दलको संख्या १०६ पुगेको हो। जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार : मन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज बिहीवार भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि