काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । शीर्ष नेताहरुसँगको छलफलपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । पार्टीमा देखिएको आन्तरिक विवादका बारेमा…
काठमाडौं । नेकपा एमालेले सांसद भीम रावललाई संसदमा बोल्न दिएकोप्रति आपत्ति जनाएको छ । एमालेले संसदमा अवरोध गरिरहेका बेला रावल संसदमा एमसीसीको विपक्षमा बोलेका थिए । उनले राष्ट्र हितविपरीत टेबल गर्नु आपत्तिजनक रहेको उल्लेख गरेका थिए…
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सङ्घीय ऐन नै नबनाइ संविधान मिचेर जबरजस्ती एमसीसी संसदमा टेबल गर्नु संविधान विरोधी काम भएको बताउनुभएकाे छ । आज आइतवारकाे प्रतिनिधि सभाकाे बैठकपछि…
कपिलवस्तु । नेकपा एमाले पार्टीको जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तिहाद संगठनको कपिलवस्तु जिल्लाको पाचौं अधिवेशनबाट अध्यक्ष पदमा मोहमद वसीम मुसलमान लगायत ७१ सदस्यीय समिति गठन भएको छ । उक्त कार्यक्रममा नेकपा एमाले कपिलवस्तु का अध्यक्ष…
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले २२ वटा जिल्लालाई समेटेर एक मधेस प्रदेश बनाउन संघर्ष गर्ने बताएका छन् । नेता महतोले अहिलेसम्म भएका आन्दोलनहरु ८ वटा जिल्ला समेटेर निर्माण गरिएको मधेस प्रदेशका लागि नभएको…
काठमाण्डाै – प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले बेल घराउ गर्दै नाराबाजी गरेका छन् । एमालेका सांसदले कारबाही गरेका १४ सांसदलाई हटाउनुपर्ने माग गर्दै आएका छन् । बैठकको सुरुमै…
काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी आज आइतवारको संसद् बैठकमा पेस हुने पक्का भएको छ । सङ्घीय संसद् सचिवालयले संसदको दैनिक कार्यसूचीमा एमसीसी पेस हुने उल्लेख गरेको छ । कार्यसूचीमा भनिएको छ, ‘माननीय अर्थ मन्त्री जनार्दन…
काठमाण्डाै - अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभामा पेस गर्न सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पनि संसदमा एमसीसी पेस गर्न दिने…
काठमाण्डाै - सत्ता गठबन्धनमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीसँगको सम्झौता संसदमा टेबल गर्ने सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो । बैठकमा…
कपिलवस्तु। बाणगंगाका माओवादी नेता रत्न बहादुर कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नः २ कार्यसमितिले आज आयोजना गरेको एक कार्यक्रममा कार्की कांग्रेसमा प्रवेश गरेका हुन् । वडा नः २ का…