२७ फाल्गुन , कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी एमालेमा ३ जना उम्मेदवारबीच टिकट पाउन प्रतिस्पर्धाबढेकाे छ । स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा चोक चौराहामा उम्मेदवारहरुको चर्चा सुरु भएदेखि टिकट पाउन संघर्ष बढेकाे छ । जिल्लाको…
कृष्णनगर , फल्गुन २६ । स्थानीय तह निर्वाचन नजिकदै जादा चाैक चाैराहामा जनप्रतिनिधिहरुकाे चुनावी चर्चा पनि बढ्दै गएकाे छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मेयर पदका लागि ८ जना…
कृष्णनगर, फागुन, २६ । कपिलवस्तु जिल्लाको विजयनगर गाँउपालिका वडा नं १ मा जनता प्रगतिशील पार्टी नेपालको प्रभु यादवको अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा रघुनाथ यादव र बिरेंद्र मिश्र, सचिवमा ओम प्रकाश खटिक, सह…
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कम्युनिष्टले बुनेको भ्रम र उत्तेजनाको राजनीति चिर्न पार्टी गाउँ–गाउँ जाँदै गरेको बताएका छन् । नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका वडा नम्बर २ दोलखा काठमाडौं सम्पर्क समितिको काठमाडौंमा भएको कार्यक्रममा…
पर्सा – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरू मिलेरै चुनावमा जाने सङ्केत गर्नुभएको छ । आज बिहीवार वीरगञ्जमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले एक्ला एक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत…
बैतडी : नेकपा एमालेबाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गरेकी हुन्। नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा…
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । काठमाण्डौको बबरमहलमा हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ…
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्ट पार्टीहरू कमजोर भएपछि हरियो रङसँग पनि तर्सिन थालेको बताएका छन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो रङको चुनाव चिन्ह बनाउने निर्णयप्रति आपत्ति जनाएपछि शर्माले यस्तो…
विराटनगर : मोरङको रंगेली नगरपालिका प्रमुख (मेयर) दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएका छन्। माओवादी केन्द्रबाट नगर प्रमुख बनेका बगडिया आज एमाले प्रवेश गर्ने कार्यक्रम छ। स्वागतका लागि एमाले अध्यक्ष केपी शर्मा ओली रंगेलीमै पुगेर…
काठमाडौं २४ फागुन । नेपाली काँग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो । काँग्रेसले ७७ जिल्ला हेर्ने गरी…