कपिलवस्तु । नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा डिबी रेश्मी चयन हुनुभएको छ । शनिबार सिद्धार्थ क्याम्पस बाणगंगमा सम्पन्न भएको नवौं जिल्ला अधिवेशनले रेश्मीको अध्यक्षमा १९ सदस्यीय जिल्ला कार्यसमितिमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा…
काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे चुनावपछि थप छलफल गर्ने बताउनु भएको छ । पार्टीको प्रदेश-१ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विराटनगर पुगेका प्रचण्डले एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार…
काठमाण्डाै - नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दैछ । अभियानको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुनेछ । चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले…
काठमाडौं , फल्गुन २८ । भारतले युक्रेनबाट नेपाली नागरिकहरुलाई उद्धार गरि स्वदेश पुर्याउदै आएकाेले प्रधानमन्त्री शेरवहादुर देउवाले नरेन्द्र माेदीलाई धन्यवाद दिनुभएकाे छ । रुस-युक्रेन युद्धका बीच युक्रेनमा फंसेका आफ्ना नागरिकहरुलाई भारत फर्काउन प्रधानमन्त्री नरेन्द्र माेदीले अप्रेसन…
विरगंज । देश कै मुख्य व्यापारिक केन्द्र विरगंजका नगरप्रमेख विजय सरावगी जसपालाई त्याग गरि एमाले प्रवेश गर्ने भएका छन । २०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (त्यति वेलाको संघीय समाजवादी फोरम) बाट मेयरमा निर्वाचित सरावगी…
काठमाडौं । निर्वाचन काे मुखमा निर्वाचित जनप्रतिनिधिहरुले माओवादी केन्द्र छाेड्ने लहर चलेकाे छ । नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्ट पार्टी परित्यागको घोषणा गरेका छन्। त्यसतै रंगेलीका नगरप्रमुख दिलिप कुमार अग्रवाल…
[caption id="attachment_19570" align="aligncenter" width="800"] फाइल तस्बिर[/caption] काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा स्थानीय पार्टी कमिटीलाई दिने भएको छ । शुक्रबार जसपा कार्यकारिणी बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार उम्मेदवार छनाेटको…
कपिलवस्तु , फल्गुन २७। उत्तरप्रदेश विधानसभा निर्वाचनमा मुख्यमन्त्री याेगी आदित्यनाथलाई सांसद अभिषेक प्रताप शाहले जीतकाे बधाई दिनुभएकाे छ । भारतकाे पांच राज्यकाे चुनावी नतिजामा चार वटा प्रदेशमा सत्तारुढ पार्टी भारतीय जनता पार्टीकाे बहुमतकाे सरकार बन्ने पक्का…
कपिलवस्तु – शितगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा कांग्रेस शितगंगा नगर सचिव हेमनाथ भुसाल एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले सितगंगा नगर अध्यक्ष बन्ति श्रेष्ठले विहविार एक कार्यक्रमका विच एमालेमा प्रवेश गराउनु…
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तयारीबारे छलफल गर्न राजनीतिक दलहरूलाई आयोगमा बोलाएको छ। आज बिहान ११स्३० बजे आयोगमा निर्वाचनका सन्दर्भमा राजनीतिक दलका प्रतिनिधिलाई हालसम्म भएका प्रगतिबारे जानकारी गराउने कार्यक्रम छ। साथै मतपत्रलगायत विभिन्न विषयमा…