जसपा नेपालका उम्मेदवार यादव दाेस्राे पटक जीते

अजय मिश्र,कृष्णनगर, कपिलवस्तु जेष्ठ ४ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ७ मा जनता सामाजवादी पार्टी नेपाल निकट उमेदवार राज किशोर यादव विजयी भएका छन् । राजनीतिमा लागेका यादव स्थानीय तह निर्वाचन २०७४  मा पनि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

जप्रपा केन्द्रीय महासचिवकै वडामा निवर्तमान वडाध्यक्षकाे हार, जावेदकाे विजय

कपिलवस्तु , जेठ ३ । जिल्लाकाे कृष्णनगर नगरपालिकाकाे वडा ६ मा जनता प्रगतिशील पार्टीका उम्मेदवारले हार वेहाेर्नु परेकाे छ । जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव एवं पुर्वराज्य मन्त्री इश्वर दयाल मिश्रले नामांकन कै दिन पार्टी प्रवेश…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमालेले कटायो शतक, कुन पार्टी कति स्थानीय तहमा विजयी ?

काठमाडौं। गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतगणनाअनुसार दोस्रो स्थानमा रहेको नेकपा एमालेले शतक कटाएको छ । एमालेले मंगलबार साँझसम्म १०१ स्थानमा विजय हासिल गरेको छ भने जारी मतगणनाअनुसार सो…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नौ महिना देखिको संसद् अवरोध खुल्यो

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनादेखिको संसद् बैठकको अवरोध हटाएको छ । एमालेले अवरोध छाडेसँगै संसदको बजेट अधिवेशनमा अवरोध नहुने भएको छ । आफूले हटाएका १४ जना सांसदलाई बर्खास्त नगरेको भन्दै सभामुखको विरोधमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

विजयनगरमा आइतबार देखि रोकिएको मत गणना पुनःसुचारु गर्न निर्वाचन आयोगको निर्देशन

  विजयनगर ।  कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइतबार देखि रोकिएको मत गणना पुनः सुचारु गर्न निर्वाचन आयोगले निर्देशन गरेको छ । विजयनगरमा रोकिएको मतगणनाको विषयमा निर्वाचन अधिकृतको कार्यालय,विजयनगर गाउँपालिका कपिलवस्तु को पत्र संख्या ०७८/०७९ को जेष्ठ २…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कांग्रेस र माओवादीले पालिका चुनावमा ‘सेटिङ’ गरेर लाभ लिए : भट्टराई

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस र माओवादी केन्द्रले पालिका चुनावमा सेटिङ गरेर लाभ लिएको दाबी गर्नुभएकाे छ ।आज मङ्गलवारकाे प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्ताे…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

२ सय ९५ पालिकाकाे नतिजा : कांग्रेस १ सय ३३, एमाले ८४ र माओवादी ६४ वटामा विजयी

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म दुई सय ९५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म ४४ वटा नगरपालिका र दुई सय ५१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । अहिलेसम्म सार्वजनिक…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भरतपुरमा रेनु दाहाललाई १ सय ६७ मतकाे अग्रता

काठमाण्डाै – भरतपुर महानगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार चार सय ३९ मतसहित अग्रतालाई कायमै राख्नुभएकाे छ । अहिलेसम्म १९ हजार एक सय ८३ मतगणना हुँदा दाहाल एक सय ६७ मतले अघि हुनुहुन्छ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

आजदेखि संसदको बजेट अधिवेशन सुरु हुँदै, दुई अध्यादेश पेश हुने

काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । दिउँसो ४ बजे बस्ने बैठकमा पाँचवटा सम्भावित कार्यसूची रहेका छन् । राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा सभामुख अग्नि सापकोटाले पढेर सुनाउने…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पाँचथरको मिक्लाजुङ गाँउपालिका अध्यक्षमा माओबादी केन्द्रका माखिम विजयी

पाँचथर– पाँचथरको मिक्लजाजुङ गाँउपालिकाको अध्यक्ष नेकपा माओबादी केन्द्रका अमराज माखिम विजयी हुनुभएको छ । गठबन्धबाट उम्मेदवार बन्नुभएका माखिमले नेकपा एमालेका नरेन्द्र बस्नेतलाई २ हजार ३९ मत अन्तरले हराउँदै विजयी हनुभएको हो । माखिमले ६ हजार ६५…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि